आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
सोमबार, असार १, २०८३
साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
बुधबार, वैशाख ३०, २०८३
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
सरोज यादवको विर्सनयोग्य अनुभवः मध्यरातमा होटलमा मुख्यमन्त्री, विपक्षीको मुखै नदेखी राजीनामा
बुधबार, मंसिर १७, २०८२
‘म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजिनामा घोषणा गर्दछु,’ उनले भने ।
मुख्यमन्त्री नै नआएपछि २ बजेको लागि सारियो मधेश प्रदेश सभा बैठक
बुधबार, मंसिर १७, २०८२
तर, मुख्यमन्त्री यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
मंगलबार, मंसिर १६, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताए।
सर्वोच्चको परमादेशः २४ घण्टाभित्र विश्वासको मत लिनु
सोमबार, मंसिर १५, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले सोमबार उक्त परमादेश जारी गरेको हो ।

