पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता, कुन पालिकामा कति ?
मंगलबार, पुस २९, २०८२
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै निर्वाचन आयोग
आइतबार, पुस २७, २०८२
आयोगले न्यायपरिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्यायसेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत पदमा नियुक्ति दिइसकेको छ ।
प्रतिनिधिसभाको आगामी निर्वाचनमा ८० हजार सेना परिचालन हुने
बिहीबार, पुस २४, २०८२
सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधि सुरक्षाबीचका समन्वय र सहकार्यमा राज्यको प्राथमिक कार्यभारकारुपमा रहेको निर्वाचन सुरक्षा प्रदान गर्न आफूहरु तयार रहेको सेनाको भनाइ छ ।
बैतडीमा थपियो ४ पालिकामा ५ मतदान केन्द्र
आइतबार, पुस २०, २०८२
जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
प्रतिनिधिसभाको लागि गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, के गर्लान् प्रचण्ड ?
शुक्रबार, पुस १८, २०८२
यसअघि चितवनबाट चुनाव लड्ने गरेका भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्ड गोरखा–२ पुगेको थिए ।
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
सोमबार, पुस १४, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन, सोमबार।
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ)
आइतबार, पुस १३, २०८२
आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ ।

