दुई जनाको उम्मेदवारी खारेज
शुक्रबार, माघ ९, २०८२
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२ जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
मंगलबार, माघ ६, २०८२
निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
जुम्लामा १० जनाको उम्मेदवारी, कुन पार्टीबाट को ?
मंगलबार, माघ ६, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।
यी हुन देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको लागि उठाएका उम्मेदवारहरु
मंगलबार, माघ ६, २०८२
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बनेका छन् । यस्तै, राप्रपा नेता तथा चर्चित कानुन व्यवसायी स्वागत नेपाल झापा–२ बाट उम्मेदवार बनेका छन् ।
यी हुन प्रत्यक्षतर्फका नेपाली कांग्रेसका उम्मेदवारहरु, तपाईंको क्षेत्रमा को भए उम्मेदवार ?
मंगलबार, माघ ६, २०८२
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले ढिलो गरी उम्मेदवार तय गरेको हो ।
यी हुन् स्थानीय सरकारबाट राजीनामा दिएर संघीय सरकार ताक्नेहरु
मंगलबार, माघ ६, २०८२
स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै
मंगलबार, माघ ६, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ ।
प्रतिनिधिसभा निर्वाचनः यी हुन् कोशी प्रदेशमा रास्वपाले टुंग्याएका २२ जना उम्मेदवार
सोमबार, माघ ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा अधिकांश क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
यी हुन रास्वपाले कर्णालीमा टिकट दिएका ११ जना नेता, कसको पृष्ठभूमि कस्तो ?
सोमबार, माघ ५, २०८२
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबीसहित चुनावी मैदानमा उत्रन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका हुम्लाबाहेक सबै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।
ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार
सोमबार, माघ ५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संचारमन्त्री खरेलले दिए राजीनामा (राजीनामा पत्रसहित)
सोमबार, माघ ५, २०८२
मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुन राजीनामा गरेका हुन् ।
यी हुन सांसद बन्न भइरहेको पद त्यागेका संघ, प्रदेश र स्थानीय सरकारका मन्त्री, सांसद र पदाधिकारीहरु
सोमबार, माघ ५, २०८२
प्रतिनिधिसभा निर्वाचनको लागि संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न लागेका छन् । यसरी राजीनामा दिएर संसाद बन्न लागेकामा स्थानीय सरकारका वडासदस्यदेखि संघ सरकारका वहालवाला मन्त्रीसम्म छन् ।
आधिकारिकता नपाएः देउवा कांग्रेसलाई ठूलो क्षति, गगन कांग्रेसको सर्वस्व जाने
बिहीबार, माघ १, २०८२
गगन कांग्रेसलाई आयोगले आधिकारिता दिएन भने सो कांग्रेस अबको ५ वर्ष प्रतिनिधिसभामा दलगत रुपमा प्रतिनिधित्वविहिन हुनेछ ।

