कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी यस्ता जनशक्तिले १५ दिन काम गर्ने छन् । त्यसको लागि एकमुष्ठ रुपमा १० हजार रुपैयाँ प्रदान गरिने भएको आयोगले जानकारी दिएको छ ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ? ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
एकै चरणमा निर्वाचन हुन्छ, जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की ‘मतपत्र छपाइ गरेको हरेर मलाई निकै उत्साह जागेर आयो, मतपत्र हेर्ने काम भयो, त्यो देखेर हामीलाई लाग्यो, निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ । प्रेसका कर्मचरीहरुले एकदमै राम्रो काम गर्नु भएको रहेछ‚’ प्रधानमन्त्री कार्कीले भनिन् । निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले...
दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ?
दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ? यसपालि नेपाली कांग्रेसले दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । थापा सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय पर्यटन व्यवसायी रुपक थापाकी श्रीमती बासनाले स्नतकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ?
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ? यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित)
देशभर १ करोड ८९ लाख मतदाता, तपाईंको क्षेत्रमा कति छन् ? (सुचीसहित) आयोगका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ?
एमालेले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवारमा बनाएका देवविक्रम किराती कस्ता व्यक्ति हुन् ? कृषकहरूलाई बाँदर, बँदेल लगायतका बन्यजन्तुबाट हुने क्षति गम्भीर समस्या बनेको बताउँदै यसको समाधान व्यक्तिगत प्रयासबाट सम्भव नभई राज्यकै तर्फबाट नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ।
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट
उम्मेदवारलाई म्यादी बैंक खाता खोल्न राष्ट्र बैंकको सहजीकरण, दिइयो कानुनमा यस्तो छुट राष्ट्र बैंकले एउटै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्था गरेको छ । तर, निर्वाचन प्रयोजनका लागि यस्तो व्यवस्थामा छुट दिइएको छ ।
बालेनले लेखेनन् श्रीमतीको नाम, सविनाले मागिन बालेनलाई भोट
बालेनले लेखेनन् श्रीमतीको नाम, सविनाले मागिन बालेनलाई भोट बालेनले श्रीमतीको नाम उल्लेख नगरेपनि उनकी श्रीमती सविना काफ्ले भने झापा पुगेर बालेनलाई भोट मागिरहेकी छन् ।
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ?
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ? प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । तर, यसरी उम्मेदवारी दर्ता गराएकामध्ये केही उम्मेदवारको इमानबारे मतदाताले जानकारी लिन जरुरी छ ।
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?  घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ ।
Weather Update