भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ? तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।
संघ सरकारको पत्रः मतदान केन्द्र रहेका विद्यालयका संरचना निर्वाचनको लागि उपयोग गर्न दिनू
संघ सरकारको पत्रः मतदान केन्द्र रहेका विद्यालयका संरचना निर्वाचनको लागि उपयोग गर्न दिनू फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनका अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयहरु छन् । माध्यामिक तहसम्मको शिक्षाको अधिकार संविधानले स्थानीय सरकारलाई दिएको छ । सोही कारण सबै विद्यालयहरु स्थानीय सरकार मातहत छन् ।
निर्वाचनका दिन यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता
निर्वाचनका दिन यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता त्यसैगरी, हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन, नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन...
प्रतिनिधिसभा निर्वाचनः आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ
प्रतिनिधिसभा निर्वाचनः आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ हालसम्म ८८ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिए। दोहोर्‍याएर स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ प्राप्त नभएपछि आयोगले आठ जनालाई कारबाही गरेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना
प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ वटालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ । 
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी
निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी लोकतन्त्रमा निर्वाचन प्रणाली केबल प्रतिनिधि छनोट गर्ने प्राविधिक प्रक्रिया मात्र होइन, राज्यको वैधता, समावेशिता र जनविश्वासको आधारस्तम्भ हो । 
चुनावको लागि कति दिन विदा दियो सरकार ?
चुनावको लागि कति दिन विदा दियो सरकार ? फागुन २३ गते शनिवार हो भने २४ गते नारी दिवस छ ।
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।
बर्दियाको मालपोत कार्यालयमा फागुन १० गते काम नहुने, यस्तो छ कारण
बर्दियाको मालपोत कार्यालयमा फागुन १० गते काम नहुने, यस्तो छ कारण कार्यालयले दिएको जानकारी अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको कारण सेवा अवरुद्ध हुने भएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
Weather Update