नेप्सेका सिइओ चापागाईंमाथि सम्पत्ती शुद्धीकरणको अभियोग
मंगलबार, माघ २०, २०८२
जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी
बिहीबार, कात्तिक १३, २०८२
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी
बिहीबार, असोज २३, २०८२
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
शुक्रबार, साउन २३, २०८२
बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो ।
शरद ओझामाथि छानविनकाे अन्तर्यः प्रेम राईले यसरी जोगाइदिए विष्णु पौडेल र डा. शिवराज अधिकारीलाई
मंगलबार, असार ३१, २०८२
मैले गल्ती गरेछु भनेर सरकारले नै हटायो भने त्यसमा अख्तियार थप सक्रिय भइरहनु परेन । यो सबैभन्दा उत्तम विकल्प हो ।
बीमा गरे भुक्तानी पाइन्छ भन्ने प्रमाणित गर्ने यो अवसर हो : बीमा प्राधिकरण अध्यक्ष सिलवाल
बुधबार, असोज २३, २०८१
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
बुधबार, चैत २८, २०८०
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।
बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न बीमा कम्पनीलाई निर्देशन
मंगलबार, पुस ३, २०८०
बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरूको हित विपरित कार्य भएमा त्यसका बारेमा गोप्यरूपमा जानकारी दिन समेत आग्रह गरे
लक्ष्यको पछि मात्रै दौडने होइन, गुणस्तरमा पनि ध्यान दिनुस्ः अध्यक्ष सिलवाल
शुक्रबार, असोज ५, २०८०
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको भन्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।


