गर्मी बढेपछि स्थानीय तहले विद्यालयमा दिन थाले बिदा
                        बुधबार, जेठ २८, २०८२
                    
                
                        
                    
                        
                                विराटनगर महानगरको पहलमा १२ स्थानीय तहका कर्मचारीलाई तालिम
                            
                         सोमबार, कात्तिक २६, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ
                    
                
                        
                    
                        
                                विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालक सडकमा, आवागमन अवरुद्ध 
                            
                         शुक्रबार, भदौ १४, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाको निर्णयविरुद्ध सफारी चालक आन्दोलनमा उत्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ । 
                    
                
                        
                    
                        
                                विराटनगर महानगरले दियो अनुदानमा कृषि उपकरण 
                            
                         शुक्रबार, असार २१, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ
                    
                
                        
                    
                        
                                बिराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ४९ करोड 
                            
                         सोमबार, असार १०, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ
                    
                
                        
                    
                        
                                विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्याे ?
                            
                         सोमबार, असार ३, २०८१
                        
                        
                            विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । 
                    
                
                        
                    
                        
                                विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ?
                            
                         बिहीबार, जेठ ३१, २०८१
                        
                        
                            ‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाएका छौं,’ मेयर नागेश कोइरालाले भने ।
                    
                
                        
                    
                        
                                विराटनगरका कृषकलाई महानगरले निःशुल्क दियो घाँसको बिउ र औषधि 
                            
                         मंगलबार, जेठ २९, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाले पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि चाहिनेऔषधि निःशुल्क वितरण गरेको छ
                    
                
                        
                    
                        
                                मलामी बोक्न निःशुल्क बस सेवा, इन्धन महानगरले हाल्ने 
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                            विराटनगर महानगरपालिकाले मलामी बोक्ने प्रयोजनाका लागि संचालित बसलाई निःशुल्क इन्धन उपलव्ध गराउने भएको छ
                    
                
                        
                    
                        
                                साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
                            
                         शुक्रबार, पुस १३, २०८०
                        
                        
                            प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
                    
                
                        
                    
                        
                                महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
                            
                         आइतबार, पुस ८, २०८०
                        
                        
                            विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ
                    
                
                        
                    
                        
                                बालबालिकालाई सुन्न थाल्यो विराटनगर महानगरपालिका 
                            
                         आइतबार, पुस ८, २०८०
                        
                        
                            बालबालिकाका समस्या बुझेर समाधान गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरिएको हो
                    
                
                        
                    
                        
                                बहुवर्षीय परियोजनाको अनुगमनमा विराटनगर महानगरका जनप्रतिनिधि 
                            
                         शुक्रबार, पुस ६, २०८०
                        
                        
                            विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन विभिन्न योजना निर्माणका क्रममा अनुगमनलाई तीव्र पारेको छ
                    
                

                    
                    