प्रधानमन्त्री शुशीला कार्कीलाई प्रश्नः राष्ट्रपति बन्न लाग्नु भएको हो ?
आइतबार, चैत १, २०८२
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु
आइतबार, चैत १, २०८२
सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका मेयर वासुदेव थापाले बताए ।
जीतपुरसिमरा उपमहानगरले माग्यो घाँसको विउ चाहिनेसँग आवेदन, कहाँ र कसरी दिने ?
आइतबार, चैत १, २०८२
पशुपालन व्यवसायमा लागत कम गर्नको लागि नगरपालिकाले घाँसको विउ तथा विरुवा उपलब्ध गराउन लागेको उपमहानगरपालिकाको पशु चिकित्सक डा. सुवाश झाले जानकारी दिए ।
विहानैदेखि पानी पर्यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ?
आइतबार, चैत १, २०८२
मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
लालबन्दी नगरपालिकाभित्र नक्सापास नगरी घर टहरा बनाए ५ लाखसम्म जरिवाना
आइतबार, चैत १, २०८२
सर्लाहीको लालबन्दी नगरपालिकाले अवदेखि नक्सापास नगराई घर टहरा बनाउन नदिने भएको छ ।
गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर
आइतबार, चैत १, २०८२
गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ।
११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान
आइतबार, चैत १, २०८२
गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।
एनजीसीसीआई जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने
शुक्रबार, फागुन २९, २०८२
एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारीले नेपाल–जर्मनी व्यापार र आर्थिक सम्बन्धको वर्तमान स्थिति प्रस्तुत गर्दै युरोपेली संघका देशहरूमा, विशेष गरी फिनल्याण्डमा, नेपालको बजार उपस्थितिलाई विस्तार गर्ने अवसरहरूको चर्चा गरे ।
आँबुखैरेनी गाउँपालिकाको साह्रानीय कामः पशु क्षति भएका कृषकलाई १० लाख राहत
शुक्रबार, फागुन २९, २०८२
गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत तीन लाख १३ हजार ५ सय रुपैयाँ वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले सात लाख १२ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जले सुरु गर्यो पोखरी निर्माण र मर्मत
शुक्रबार, फागुन २९, २०८२
यस वर्ष तीन वटा नयाँ पोखरी निर्माण र चार वटा पोखरी मर्मत गर्न लागिएको उनले जानकारी दिए ।
रास्वपा सांसद कालोसुची विवादमा परेपछि कालोसुचीका सबैलाई हटाउनै पर्ने टिप्पणी उठ्यो राष्ट्र बैंकमा
शुक्रबार, फागुन २९, २०८२
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कालोसुचीमा परेका सबैलाई ३ महिना सो सुचीबाट हटाउनै पर्ने गरी नीतिगत व्यवस्था गर्न टिप्पणी उठाइसकेको छ । सो विभागको विभागीय प्रमुख रामु पौडेल हुन् ।
इरानका नयाँ सर्वोच्च नेता कोमामा रहेको दाबी
शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्वमा जारी तनावका बिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ।
शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
शुक्रबार, फागुन २९, २०८२
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।


