प्रधानमन्त्रीले लिए ग्यास उद्योगीलाई ‘पाता कस्नु पर्छ’ भन्ने मन्त्री यादवको राजीनामा
बिहीबार, भदौ २५, २०८३
वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाइफाई सोलुसन, खास फाइदा एसएमई ग्राहकलाई
बिहीबार, भदौ २५, २०८३
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय (एसएमई) ग्राहकहरूका लागि नेपालकै पहिलो म्यानेज्ड वाइफाई सोलुसन– बिज –२४ उपलब्ध गराएको छ।
गोसाइँकुण्ड गाउँपालिकामा भदौ २६ देखि विद्यालयहरू पुनः सञ्चालनमा आउने
बिहीबार, भदौ २५, २०८३
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोपछि बन्द रहेका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरू भोलि, भदौ २६ गतेदेखि पुनः सञ्चालन हुने भएका छन्।
शुद्धोधन गाउँपालिकामा सर्पले टोक्यो ? यी नम्बरमा फोन गर्नुस्, डाक्टर आइपुग्छन् घटनास्थलमै
बिहीबार, भदौ २५, २०८३
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले वर्षायाममा सर्पदंशका बिरामीहरूलाई तत्काल उपचार सेवा पुर्याउन विशेष व्यवस्था मिलाएको छ।
गौरादह नगरपालिकाले ४० वर्ष ननाघेका २० जनालाई निःशुल्क ड्राइभिङ तालिम दिने
बिहीबार, भदौ २५, २०८३
झापा जिल्लाको गौरादह नगरपालिकाले ४० वर्ष उमेर ननाघेका स्थानीयलाई लक्षित गर्दै निःशुल्क ड्राइभिङ तालिम सञ्चालन गर्ने भएको छ।
मोरङ र सुनसरीमा न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न सहकारीलाई आह्वान
बिहीबार, भदौ २५, २०८३
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्न मोरङ र सुनसरीका सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ।
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ २५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ ।
नुवाकोटमा एक्रोब्रिज तयार, भोलिबाट सञ्चालनमा आउने
बिहीबार, भदौ २५, २०८३
बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई राहत मिल्नेगरी नुवाकोटमा एक्रोब्रिज जडान सम्पन्न भएको छ । गृहमन्त्री सुदन गुरुङको सचिवालयका अनुसार नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको र शुक्रबारदेखि सञ्चालनमा आउनेछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
बिहीबार, भदौ २५, २०८३
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आज कुन–कुन स्थानमा हुँदैछ भारी वर्षा ?
बिहीबार, भदौ २५, २०८३
मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
बुधबार, भदौ २४, २०८३
रसुवाको भोटेकोशी आएको अकास्मात बाढीपछिको अवस्थाका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बस ६ वटा नयाँ रुटमा चल्ने
बुधबार, भदौ २४, २०८३
संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ ।
संघले खोज्यो– राष्ट्रिय पाठ्यक्रम कस्तो बनाउने ? प्रदेशबाट सुझाव आयो– रोजगारमुखी शिक्षा
बुधबार, भदौ २४, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचि तथा स्थानीय आवश्यकतामा आधारित बनाउनुपर्ने सुझाव दिएका छन्।


