देशभरका स्थानीय तहहरुले कसरी मनाए ७६औं प्रजातन्त्र दिवस ?
देशभरका स्थानीय तहहरुले कसरी मनाए ७६औं प्रजातन्त्र दिवस ? काठमाडौँ उपत्यकाभन्दा बाहिर प्रदेश र स्थानीय सरकारहरुले पनि प्रजातन्त्र दिवस मनाइरहेका छन् ।
बालेन प्रधानमन्त्री बन्न हिडेपछि काठमाडौँ उपत्यकामा मेट्रो चलाउन छलफल
बालेन प्रधानमन्त्री बन्न हिडेपछि काठमाडौँ उपत्यकामा मेट्रो चलाउन छलफल ‘उपत्यकाको एकीकृत विकास गरेर नागरिक जीवन सहजताका लागि सहकार्य र समन्वय गर्नु पर्ने धेरै काम छन् । फोरमको अहिलेको दृष्टि त्यसैमा छ,’ फोरम अध्यक्ष महर्जनले भने ।
४ सय ३८ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ
४ सय ३८ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ ठूलो परिमाणको लागुऔषध गाँजासहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । 
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने 
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने  बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ?
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ? कानुन सचिवले कानुन उल्लघन गरेको समितिले गुनासो गरिरहेको समयमा पूर्वन्यायाधीश मन्त्रीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी अहिले देशभरमा ७ सयभन्दा बढी स्थानीय तहमा उद्यम विकास सहजकर्ता छन् । ती सहजकर्ताले १८ महिनाको उद्यमशीलता विकासको तालिम लिएका हुन्छन् । 
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। 
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने 
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने  सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ ।
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
Weather Update