प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ
प्रहरीबाट लुटेको हतियार प्रहरीलाई नै बेच्न खोज्दा पक्राउ भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको लुटिएको हतियारसहित एक जना काठमाडौँबाट पक्राउ परेका छन्।  
विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ ।
जाँचबुझ आयोगले सोध्यो आईजीपी खापुङसँग स्पष्टीकरण
जाँचबुझ आयोगले सोध्यो आईजीपी खापुङसँग स्पष्टीकरण भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपटक स्पष्टीकरण माग गरेको छ ।
नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त
नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्तामा निगमका ‘कर्पोरेट डाईरेक्टर’ अनिल घिमिरेलाई दिइएको छ ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्‍यापर हुन् ।
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली आँधीले २६ जनाको मृत्यु फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो विनाश निम्त्याएको छ। अधिकारीहरूले कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँलाई आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै 
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै  यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण
मुस्ताङमा पहिलोपटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ ।
बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ
बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु काठमाडौं महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ ।  क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
Weather Update