पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, कात्तिक १७, २०८२
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता
सोमबार, कात्तिक १७, २०८२
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीय क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जेनजी आन्दोलनका ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, कात्तिक १७, २०८२
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
सोमबार, कात्तिक १७, २०८२
भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए।
अमेरिकामा नेपाली युवक मृत भेटिए
सोमबार, कात्तिक १७, २०८२
गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्।
पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा
सोमबार, कात्तिक १७, २०८२
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप
सोमबार, कात्तिक १७, २०८२
भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
सोमबार, कात्तिक १७, २०८२
देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
विभागको अनुरोधः अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिनु
आइतबार, कात्तिक १६, २०८२
राहदानी विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले अर्को सूचना नभएसम्मका लागि सो अनुरोध गरेको हो ।
मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार
आइतबार, कात्तिक १६, २०८२
गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आज ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइतबार, कात्तिक १६, २०८२
गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
बन्चरेडाँडामा हट्यो फोहोर विसर्जन अवरोध
आइतबार, कात्तिक १६, २०८२
काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

