नागरिक लगानी कोषका अध्यक्षका कारण राष्ट्र बैंकमा तनाव, गम्भीर परामर्शमा महालेखा
आइतबार, कात्तिक १६, २०८२
मेयर हर्क सामपाङको पार्टी दर्ता, निर्वाचन चिन्ह के होला ?
आइतबार, कात्तिक १६, २०८२
मेयर साम्पाङले असोज ६ गते श्रम संस्कृति पार्टी नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
काठमाडौँ महानगरः मेयरले मध्यराति लेखे अश्लिल स्ट्याटस, नगर प्रहरीले दिउसो चलायो कालमोचनमा डोजर
आइतबार, कात्तिक १६, २०८२
उनले प्रयोग गरेका शब्द नेपाली सामाजिक मर्यादा विपरितका अश्लिल भएकोले समाचारमा प्रयोग गर्न सकेनौं । तर, उनले लेखेको स्ट्याटस सामाजिक संजालमा भाइरल भइरहेको छ ।
वैशाखयता चार हजार ६०० विपद्जन्य घटना‚ ३३५ जनाले गुमाए ज्यान
आइतबार, कात्तिक १६, २०८२
यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
‘मोन्था’ आँधीको प्रभाव कमजोर‚ यी स्थानमा वर्षाको संभावना कायमै
आइतबार, कात्तिक १६, २०८२
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
प्रधानमन्त्री कार्की र मुख्यमन्त्रीहरूको छलफल आज
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते
शनिबार, कात्तिक १५, २०८२
मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध
शनिबार, कात्तिक १५, २०८२
निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
शुक्रबार, कात्तिक १४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
ललितपुरको थकाली चुलो एन्ड क्याफेबाट चितुवाको छालासहित दुई पक्राउ
शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैको एक क्याफेबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
शुक्रबार, कात्तिक १४, २०८२
बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ ।
जेनजी आन्दोलनका चर्चित कंडेलको बयान: मलेसियामा कमाएको रकम बचत नगरिदिएका कारण आमाको हत्या
शुक्रबार, कात्तिक १४, २०८२
जेनजी आन्दोलनमा खुब चर्चामा आएका धादिङका यमबहादुर कंडेल कारागार चलान भएका छन्।


