अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउनुपर्ने, अत्यावश्यक नभई बाहिर ननिस्कन आग्रह
बिहीबार, कात्तिक १३, २०८२
सकियो त्रिपक्षीय छलफल: निर्वाचनको वातावरण बनेको भन्दै सरकार उत्साहित
बुधबार, कात्तिक १२, २०८२
उक्त छलफलले राजनीतिक दल र जेनजी बिच सम्बन्ध सुधारको सेतु तय भएको छ भने सरकारलाई निर्वाचनको वातावरण बनाएको भन्ने हौसला मिलेको छ ।
त्रिपक्षीय संवाद बारम्बार हुनुपर्छ : प्रम कार्की
बुधबार, कात्तिक १२, २०८२
अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरू बिचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रम कार्कीले आजबाट सुरुवात सरकारले गरेको बताइन् ।
जेनजीहरूले भने: चुनाव भनेर सुशासन र भ्रष्टाचार विरोधी कारबाही नरोकियोस्
बुधबार, कात्तिक १२, २०८२
छलफलमा बोल्दै जेनजी प्रतिनिधिहरूले चुनाव चाहिएको भन्दै सुशासन र भ्रष्टाचार विरोधी कारबाहीमा सरकार अघि बढ्नुपर्ने धारणा राखेको जेनजी प्रतिनिधिहरूले उठाएको विषयको निष्कर्ष बारे जानकारी दिँदै प्रम सुशीला कार्कीको प्रेस सल्लाहकार राम रावलले भने ।
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
बुधबार, कात्तिक १२, २०८२
उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
बुधबार, कात्तिक १२, २०८२
वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
बुधबार, कात्तिक १२, २०८२
उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ ।
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्
मंगलबार, कात्तिक ११, २०८२
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन
मंगलबार, कात्तिक ११, २०८२
पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।


