प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
बिहीबार, असोज १, २०८३
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, असोज १, २०८३
देशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
अबदेखि बृद्ध, अपाङ्ग र एकल महिला भत्तामा ६ प्रतिशत र सेयर कारोबारमा ३.५ प्रतिशत कर
बुधबार, भदौ ३१, २०८३
बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपमा सरकारले ६ प्रतिशत व्याज कर लिन्छ । तर, सेयर कारोबारमा पुँजीगत लाभकर भने ३.५ प्रतिशत मात्रै लाग्ने भएको छ ।
विश्वकर्मा पूजाको पूर्वसन्ध्या: ६० वटा मूर्ति तयार, लैजाने ग्राहक छैनन्
बुधबार, भदौ ३१, २०८३
चितवनको भरतपुरस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत पारस बसपार्क नजिकै गाडीहरूको होहल्ला र सडकमा मानिसहरूको आउजाउ बाक्लो छ। भोलि विश्वकर्मा पूजा, कलकारखाना, ग्यारेज र गाडीहरूको धुमधामका साथ पूजाअर्चना गरिन्छ।
यी हुन भदौ ३१ गते बसेका मन्त्रिपरिषद बैठकका ६ वटा प्रमुख निर्णय
बुधबार, भदौ ३१, २०८३
सरकारले सेयर कारोबारमा लाग्दै आएको करको सीमा घटाएको छ । आज (भदौ ३१ गते) बसेको मन्त्रिपरिषद बैठकले कर घटाउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
बुधबार, भदौ ३१, २०८३
नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जादै, यस्तो छ कार्यतालिका
बुधबार, भदौ ३१, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।
संविधान संशोधनको च्याप्टर तत्कालका लागि बन्द, सर्वाेच्चले भन्यो– दुबै सदनको दुई तिहाई चाहिन्छ
बुधबार, भदौ ३१, २०८३
प्रतिनिधिसभामा करिब दुई तिहाई बहुमत भएको आडमा संविधान संशोधनको तयारीमा रहेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभियानमा धक्का लागेको छ ।
सर्वाेच्चले खुला गरिदियो कांग्रेसका दुबै पक्षलाई महाधिवेशन गर्ने बाटो
बुधबार, भदौ ३१, २०८३
नेपाली कांग्रेसको महाधिवेशन नरोकिने भएको छ । महाविधेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वाेच्च अदालतमा पेश गरेको निवेदन दरपीठ आदेश सदर भएसँग महाधिवेशन नरोकिने भएको हो ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन
बुधबार, भदौ ३१, २०८३
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
भदौ २५ गते कटान गरिएको यँसि भोटाहिटीमा : असोज ३ गते नगर प्रवेश गराइने
बुधबार, भदौ ३१, २०८३
येँया (इन्द्रजात्रा पर्व) को भव्यतालाई निरन्तरता दिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ ।
आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी विदा दिने सरकारको तयारी
बुधबार, भदौ ३१, २०८३
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुत्केरी विदा बढाएर आमालाई ६ महिना र बाबुलाई ४२ दिन दिने कानुनी प्रबन्ध गर्न लागिएको जानकारी दिइन् । हाल आमालाई ९० दिन रबाबुलाई १५ दिन दिने व्यवस्था छ ।
संघीय संसदका दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
बुधबार, भदौ ३१, २०८३
संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने छ ।
बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ...


