Odapalika - The Fourth Estate - चौथो अंग
न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन 
न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन  काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्ने कार्यको विरोधमा २२ नम्बर वडा कार्यालयले सडकबाटै सेवा प्रवाह गरेको छ । 
कमला नगरपालिकामा खुल्यो कित्ताकाट, पालिकाले बनायो कानुन 
कमला नगरपालिकामा खुल्यो कित्ताकाट, पालिकाले बनायो कानुन  धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड २०८१ कार्यान्वयनमा ल्याएको छ
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत गुमाउँदै, दाबी गर्ने तयारीमा कांग्रेस  
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत गुमाउँदै, दाबी गर्ने तयारीमा कांग्रेस   नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता  
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता   काठमाडौं महानगरपालिकाले सहमतिका लागि भन्दै न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य रोकेको छ
हलगोरु पाल्ने कृषकलाई नगरपालिकाको प्रोत्साहन, कति पाइन्छ पैसा ?  
हलगोरु पाल्ने कृषकलाई नगरपालिकाको प्रोत्साहन, कति पाइन्छ पैसा ?   बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत ५ हजारका दरले रकम वितरण गरेको हो
धन, मित्रता, खानपान र यात्राबारे यस्तो छ आज तपाईंको दिन 
धन, मित्रता, खानपान र यात्राबारे यस्तो छ आज तपाईंको दिन  आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी । नक्षत्रः मूल । करणः कौलव । चन्द्रराशिः धनु । सूर्योदयः ५ः २१ । सूर्यास्तः १८ः ५८ । दिनमानः ३४ः ०३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना 
चार प्रदेशमा भारी वर्षाको सम्भावना  अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ
८८ प्रतिशत स्थानीय तहको केन्द्रमा मोटरबाटो, ६२ प्रतिशतमा एक वडा एक उत्पादन कार्यक्रम 
८८ प्रतिशत स्थानीय तहको केन्द्रमा मोटरबाटो, ६२ प्रतिशतमा एक वडा एक उत्पादन कार्यक्रम  मन्त्रालयले ८१ वटा  स्थानीय तहमा गरेको नमूना अध्ययन प्रतिवेदनका अनुसार ८८ प्रतिशत स्थानीय तहको केन्द्रसम्म मोटर गुड्ने बाटो पुगेको देखिएको छ
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर
सेवाग्राहीको सुविधाका लागि तुलसीपुर उपमहानगरले भत्कायो भाडामा दिएको सटर दाङको तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीको सुविधाका लागि भाडामा दिएको सटर भत्काएको छ ।
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा 
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा  उनले न्युरोडमा फुटपाथ विस्तारमा विरोध गर्ने एमालेका नेता कार्यकर्ता रहेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले ओली सरकार असफल भएको पनि बताए ।
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च
गाउँको ‘सिंहदरबार’मा खर्चको स्थिति : रेकर्ड नै नराखी एक वर्षमा इन्धनमा ६५ लाख ११ हजार खर्च अहिले ती सिंहदरबारले गर्ने खर्चको विवरण चुस्तदुरुस्त राख्न सकेका छैनन् । महालेखापरीक्षकको प्रतिवेदन हेर्ने हो भने स्थानीय तहले गर्ने खर्च र प्रक्रियाले सुशासन र आर्थिक अनुशासन कमजोर अवस्था छ । 
Weather Update