Odapalika - The Fourth Estate - चौथो अंग
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह
शिवराज नगरपालिकाले बनायो शव परीक्षण गृह कपिलबस्तुको शिवराज नगरपालिकामा शव परीक्षण गृहको उद्घाटन गरिएको छ
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय 
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय  पोखरा महानगरपालिकाको वडा नम्बर ३३ ले वाडावासीलाई  भजन कीर्तन तालिम दिएकोे छ
सामाजिक सुरक्षा कोषको ऐतिहासिक उपलब्धी, एकैचोटी गर्यो ३२ पालिकासँग सम्झौता
सामाजिक सुरक्षा कोषको ऐतिहासिक उपलब्धी, एकैचोटी गर्यो ३२ पालिकासँग सम्झौता कोषले एकैपटक यति धेरै स्थानीय तहसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको भने यो पहिलो पटक हो ।
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला 
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अदालतको आदेशपछि खुलेको छ
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका 
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका  ललितपुर महानगरपालिका आवधिक योजना निर्माणमा जुटेको छ
काठमाडौँका यी स्थानमा एक सातासम्म बिजुली अवरुद्ध
काठमाडौँका यी स्थानमा एक सातासम्म बिजुली अवरुद्ध काठमाडौंका विभिन्न स्थानमा आइतवार (भोलि)बाट एक सातासम्म बिजुली सेवा अवरुद्ध हुने भएको छ
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली 
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीका ३६९ घरधुरीमा बल्ल राष्ट्रिय प्रसारण लाइन जडान भएको छ
भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा
भारतको राम मन्दिरमा प्राण प्रतिष्ठा हुने दिन नेपालको स्थानीय तहमा सार्वजनिक विदा सो दिन (अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिन) शुद्धोधन गाउँपालिकाभरी कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको विक्री वितरण कार्य नगर्न पनि गाउँपालिकोले भनेको छ ।
मकवानपुरगढी गाउँपालिकाले वडाबाटै दिन थाल्यो सामाजिक सुरक्षा भत्ता 
मकवानपुरगढी गाउँपालिकाले वडाबाटै दिन थाल्यो सामाजिक सुरक्षा भत्ता  मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सरुवा, परियारलाई दिइयो नयाँ जिम्मेवारी
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सरुवा, परियारलाई दिइयो नयाँ जिम्मेवारी सरकारले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदिप परियारलाई दिइको छ । परियार यसअघि राष्ट्रिय योजना आयोगमा थिए ।
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन जङ्गली हात्तीले गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ
Weather Update