आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।
कृष्णभिरमा १८ दिनपछि बाटो खुल्यो, पृथ्वी राजमार्गमा यातायात सुचारु
कृष्णभिरमा १८ दिनपछि बाटो खुल्यो, पृथ्वी राजमार्गमा यातायात सुचारु काठमाडौंलाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते रसुवागढी हुँदै आएको बाढीका कारण धादिङको कृष्णभिरमा सडक भासिदा यातायात अवरुद्ध बनेको थियो । भासिएको सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक खोलेर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
अवैध लागुऔषधसहित बाँकेबाट ७ जना पक्राउ
अवैध लागुऔषधसहित बाँकेबाट ७ जना पक्राउ अवैध लागुऔषधसहित बाँके जिल्लाबाट ७ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट ६३.८९ ग्राम लागूऔषधसहित ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आज असोज १ गते, विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै
आज असोज १ गते, विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै आज असोज १ कालिगढले आजको दिनलाई विश्वकर्माको पूजाआराधना तथा वास्तु दिवसका रुपमा मनाउँदैछन् । हरेक वर्ष असोज १ गतेका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गर्ने गरिन्छ । आजका दिनमा विभिन्न कलकारखानामा विश्वकर्मा बाबाको तस्बिरमा विधिपूर्वक पूजाआराधना गरिन्छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
देशका केही स्थानमा भारी वर्षाको सम्भावना देशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको तराई र  गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
अबदेखि बृद्ध, अपाङ्ग र एकल महिला भत्तामा ६ प्रतिशत र सेयर कारोबारमा ३.५ प्रतिशत कर
अबदेखि बृद्ध, अपाङ्ग र एकल महिला भत्तामा ६ प्रतिशत र सेयर कारोबारमा ३.५ प्रतिशत कर बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपमा सरकारले ६ प्रतिशत व्याज कर लिन्छ । तर, सेयर कारोबारमा पुँजीगत लाभकर भने ३.५ प्रतिशत मात्रै लाग्ने भएको छ ।
विश्वकर्मा पूजाको पूर्वसन्ध्या:  ६० वटा मूर्ति तयार, लैजाने ग्राहक छैनन्
विश्वकर्मा पूजाको पूर्वसन्ध्या:  ६० वटा मूर्ति तयार, लैजाने ग्राहक छैनन् चितवनको भरतपुरस्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत पारस बसपार्क नजिकै गाडीहरूको होहल्ला र सडकमा मानिसहरूको आउजाउ बाक्लो छ। भोलि विश्वकर्मा पूजा, कलकारखाना, ग्यारेज र गाडीहरूको धुमधामका साथ पूजाअर्चना गरिन्छ।
यी हुन भदौ ३१ गते बसेका मन्त्रिपरिषद बैठकका ६ वटा प्रमुख निर्णय
यी हुन भदौ ३१ गते बसेका मन्त्रिपरिषद बैठकका ६ वटा प्रमुख निर्णय सरकारले सेयर कारोबारमा लाग्दै आएको करको सीमा घटाएको छ । आज (भदौ ३१ गते) बसेको मन्त्रिपरिषद बैठकले कर घटाउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जादै, यस्तो छ कार्यतालिका
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जादै, यस्तो छ कार्यतालिका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।
Weather Update