दुहबीको जुटमिलमा आगलागी‚क्षतिको विवरण आउन बाँकी
शनिबार, मंसिर ६, २०८२
भरुवा बन्दुकसहित एकजना समातिए
शनिबार, मंसिर ६, २०८२
बैतडीमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४, बगौराका ४१ वर्षीय गम्भीरबहादुर चन्द छन् ।
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
शनिबार, मंसिर ६, २०८२
पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
शनिबार, मंसिर ६, २०८२
सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।
म काठमाडौँ–४ बाट चुनाब लड्छु, गगनजी भक्तपुर–१ बाट चुनाव लडेर जित्नुहोस्ः थापा
शनिबार, मंसिर ६, २०८२
हामीले जिम्मा लाएको हैन, इलाम, चितवन, अनि तनहुँमा ? जिम्मा लाएको हैन ? युवा नेताकै नेतृत्वमा, अनुहारले त चुनाव नजितिने रहेछ त।
शुशीला कार्कीलाई वर्तमान संविधान अनुसारकै प्रधानमन्त्री बनाउन सकिन्छः कोइराला
शुक्रबार, मंसिर ५, २०८२
अब कुर्सीमा त को बस्ने हो मलाई थाहा छैन । तर अहिले हामीले सोच्नुपर्ने भनेको चाहिँ २४ गतेको घटनालाई हेर्दाखेरि पार्टी त नथिङ, केही पनि होइन के पार्टी त । राज्य के हो, देश के हो भन्ने अवस्था होइन र ?
गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग
शुक्रबार, मंसिर ५, २०८२
नेपाल बराम संघले बरामको उद्गमस्थल गोरखाका तीन गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
शुक्रबार, मंसिर ५, २०८२
अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।
दसौँपटक मुख्यमन्त्री बनेपछि नितिशको वाचा : बिहारलाई देशकै विकसित राज्यमध्ये एक बनाउँछु
शुक्रबार, मंसिर ५, २०८२
दसौँपटक बिहारको मुख्यमन्त्री बनेपछि नितिश कुमारले आफ्नो प्रदेशलाई देशको सबैभन्दा विकसित राज्यमध्ये एक बनाउने वाचा गरेका छन्।
केपी ओलीसँग एमालेको अध्यक्षमा भिड्ने ईश्वर पोखरेलको घोषणा
शुक्रबार, मंसिर ५, २०८२
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य
शुक्रबार, मंसिर ५, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।


