पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान
शुक्रबार, असोज २, २०८३
जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २९औं स्मृति दिवस मनाइँदै
शुक्रबार, असोज २, २०८३
सिंहको स्मृति दिवसका अवसरमा आज काँग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संघ संगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सिंहले नेपालमा प्रजातन्त्र पुस्र्थापनाका लागि भएको २०४६ को जनआन्दोलनको सफल नेतृत्व गरेका थिए । तर जनआन्दोलन सफल भई बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने सिंहले प्रधानमन्त्रीका लागि गरेको प्रस्ताव समेत अस्वीकार गरेका...
राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
शुक्रबार, असोज २, २०८३
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आज कुन कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?
शुक्रबार, असोज २, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनगढी उपमहानगरले भन्यो– चोक, मार्ग वा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन नगर्नू
बिहीबार, असोज १, २०८३
धनगढी उपमहानगरपालिकाले टोल, चोक, मार्ग तथा सार्वजनिक स्थलको प्रचलित वा आधिकारिक नाम जथाभावी परिवर्तन तथा नयाँ नामकरण गर्न रोक लगाएको छ ।
माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने
बिहीबार, असोज १, २०८३
आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो हुन लागेको हो । इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं संस्करणको एक्स्पो...
सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप, यस्तो छ कारण
बिहीबार, असोज १, २०८३
रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले
बिहीबार, असोज १, २०८३
काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
समाज कल्याण परिषदको बजेट स्वीकृत, प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
बिहीबार, असोज १, २०८३
महिला, बालबालिका, लैगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको अध्यक्षतामा बसेको बैठकले परिषद्को चालु आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको हो।
पेशेवर रिट निवेदक तथा ब्ल्याकमेलरको सेल्टर सिंहदरबार
बिहीबार, असोज १, २०८३
सर्वाेच्च अदालतमा उनलाई पेशेबार रिट निवेदक भनेर चिनिन्छ । कार्यालय समयमा उनी प्रायः सिंहदरबारभित्र भेटिन्छन् । सरकारी कर्मचारीहरु उनलाई ‘पहुचवाला व्यक्ति’ भनेर चिन्छन् । ठूला पब्लिक कम्पनी र ठूला करदाताहरु भने उनलाई ‘व्यवसायिक ब्ल्याकमेलर’का रुपमा चिन्छन् ।
अदालतबाट सफाइ पाएपछि पदमा फर्किए मेयर सिंह, संहाले कार्यभार
बिहीबार, असोज १, २०८३
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पुनः पदमा फर्किएका छन् ।
सरकारले ल्यायो सरकारी निर्णय डिजिटल बनाउने नियमावली, अब यसरी हुनेछ सरकारी काम
बिहीबार, असोज १, २०८३
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ ल्याएको छ।


