तीन महिनाका लागि निलम्बन भयो एन्फा
तीन महिनाका लागि निलम्बन भयो एन्फा राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको छ।
कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका सार्वजनिक
कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका सार्वजनिक नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्की आयोगको जाँचबुझ प्रतिवेदन : नेपाली सेनाको भूमिका शंकास्पद !
कार्की आयोगको जाँचबुझ प्रतिवेदन : नेपाली सेनाको भूमिका शंकास्पद ! गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे छानविन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना चुकेको जनाएको छ ।
सामाजिक सञ्जालमा इन्फ्लुएन्सरबाटै भ्रामक प्रचार, को–को छन् आयोगले तोकेका ?
सामाजिक सञ्जालमा इन्फ्लुएन्सरबाटै भ्रामक प्रचार, को–को छन् आयोगले तोकेका ? पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ र २४ मा सामाजिक सञ्जालको व्यापाक दुरुपयोग भएको ठहर गरेको छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदै छ ।
कार्की आयोगको प्रतिवेदन: सरकारले लुकायाे, मिडियामा सार्वजिनक
कार्की आयोगको प्रतिवेदन: सरकारले लुकायाे, मिडियामा सार्वजिनक गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बारेमा छानविन गर्न गठन भएको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले तयार पारेको प्रतिवेदन वडापालिकालाई प्राप्त भएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ ।
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं
शिवराज नगरपालिकाले भन्यो– तपाईंकै जग्गामा रुख रोप्नुस्, हामी पैसा दिन्छौं वृक्षारोपण कार्यक्रमको अनुगमन प्रतिवेदन प्राप्त भए पश्चात पहिलो वर्ष ६० प्रतिशत, दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्ष बाँकी २० प्रतिशत हुन आउने रकम सम्बन्धित निजी वन वा निजी जग्गा धनीलाई प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ ।
‘जनयुद्धका लाभग्राही’को विवरण छिटो पठाउन स्थानीय सरकारलाई कर्णाली प्रदेशको ताकेता
‘जनयुद्धका लाभग्राही’को विवरण छिटो पठाउन स्थानीय सरकारलाई कर्णाली प्रदेशको ताकेता कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन पठाउन ताकेता गरेको छ ।
बाटोमा लत्रिएको बिजुलीको नांगो तार पन्छाउँदा करेन्ट लागेर वडा सदस्यको मृत्यु
बाटोमा लत्रिएको बिजुलीको नांगो तार पन्छाउँदा करेन्ट लागेर वडा सदस्यको मृत्यु मकवानपुरमा करेन्ट लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ।
Weather Update