Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आयोगले स्थानीय सरकारलाई भन्यो– चुनावको प्रचार प्रसार गरिदिनु पर्यो
निर्वाचन आयोगले स्थानीय सरकारलाई भन्यो– चुनावको प्रचार प्रसार गरिदिनु पर्यो आयोगबाट यस्तो निर्णय भएर आएपछि सो अनुसारको व्यवस्था मिलाउन मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार
उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिष्कार आजको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी भएनन्। उनले यसपटकको बैठक पनि बहिष्कार गरे।  
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै
आज साँझ पशुपतिनाथमा पितृका नाममा बत्ती बालिँदै पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन।
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर
बंगलादेशले भारतलाई भन्यो– शेख हसिनालाई तुरुन्तै सुपुर्दगी गर बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री कमाल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यी हुन् एनपीएलमा आज हुने दुई खेल
यी हुन् एनपीएलमा आज हुने दुई खेल नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् । 
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो। 
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा
आम्दानीसँगै घट्यो नेपाल टेलिकमको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन 
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीले दिइन् यस्ता निर्देशन  भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
Weather Update