देशभर ४९ उम्मेदवारले लिए मनोनयन फिर्ता
शुक्रबार, माघ ९, २०८२
दलका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिन इप्पानको माग
शुक्रबार, माघ ९, २०८२
त्यस्तै ठूलो लगानी गर्ने लगानीकर्तालाई विशेष सम्मान, सङ्घ–प्रदेश–स्थानीय तहबीच समन्वय गरी सार्वजनिक–निजी साझेदारीमा ठूला आयोजना निर्माण, नीतिगत अस्थिरता अन्त्य, वन क्षेत्र उपयोग प्रक्रिया सरल बनाउने, ऊर्जा क्षेत्रलाई बन्द–हडतालमुक्त घोषणा गर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय ऊर्जा विकास परिषद् गठन तथा दक्ष जनशक्ति उत्पादनका लागि ऊर्जा एकेडेमी स्थापना गर्नुपर्ने माग समावेश गरिएको छ...
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
शुक्रबार, माघ ९, २०८२
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
सशस्त्र प्रहरी बल स्थापनाको २५ वर्ष पूरा
शुक्रबार, माघ ९, २०८२
‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ।
दुई जनाको उम्मेदवारी खारेज
शुक्रबार, माघ ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुईजनाको उम्मेदवारी खारेज गरिएको छ।
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता
शुक्रबार, माघ ९, २०८२
सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
शुक्रबार, माघ ९, २०८२
जनक शिक्षा सामग्री केन्द्रले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, त्यसअघि नाम फिर्ता लिनेलाई समय
शुक्रबार, माघ ९, २०८२
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
बागलुङका ५५ मतदानस्थल अति संवेदनशील
बिहीबार, माघ ८, २०८२
बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए।
खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउँछ: मेयर तामाङ
बिहीबार, माघ ८, २०८२
बिहीबार योङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा उनले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताएका हुन् ।
शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने
बिहीबार, माघ ८, २०८२
शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए ।
देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज
बिहीबार, माघ ८, २०८२
काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
जाँचबुझ आयोगको समय २० दिन थप
बिहीबार, माघ ८, २०८२
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो ।

