प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
सोमबार, जेठ १८, २०८३
पोखरा महानगरमा ट्र्याक्टर र मिनिटिलरको भाडादर निर्धारण
सोमबार, जेठ १८, २०८३
पोखरा महानगरपालिकाले कृषि कार्यमा प्रयोग हुने ठुला ट्र्याक्टर तथा मिनिटिलर (हाते ट्र्याक्टर) को सेवा शुल्क (भाडादर) निर्धारण गरेको छ।
अजिरकोट गाउँपालिकाले माग्यो नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव
सोमबार, जेठ १८, २०८३
गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवाला तथा आम नागरिकसँग राय सुझाव माग गरेको छ।
वित्तीय संघीयताको नजरमा विगत ९ वर्षका संघीय बजेट
सोमबार, जेठ १८, २०८३
आगामी आर्थिक वर्षको बजेटका विषयमा विभिन्न कोणबाट बहस र छलफलहरु चलिरहदा वित्तीय संघीयताको नजरबाट विगत ९ वर्षको बजेट कस्तो देखिदो रहेछ भनेर चर्चा गरिएकाे छ ।
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण
सोमबार, जेठ १८, २०८३
मन्त्रालयले पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ ।
हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा
सोमबार, जेठ १८, २०८३
हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली सिमकोट पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
सोमबार, जेठ १८, २०८३
काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो ।
दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
सोमबार, जेठ १८, २०८३
गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो ।
तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरू
सोमबार, जेठ १८, २०८३
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ १८, २०८३
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।


