आफ्नै सुझाव कहिले कार्यान्वयन हुन्छ अर्थमन्त्रीज्यू ?
मंगलबार, कात्तिक २५, २०८२
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !
मंगलबार, कात्तिक २५, २०८२
दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन।
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
मंगलबार, कात्तिक २५, २०८२
उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
भारतमा कार बम विस्फोटमा ९ जनाको ज्यान गयो
मंगलबार, कात्तिक २५, २०८२
भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्।
यी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचिसहित)
सोमबार, कात्तिक २४, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट
सोमबार, कात्तिक २४, २०८२
मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड
सोमबार, कात्तिक २४, २०८२
नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सोमबार, कात्तिक २४, २०८२
सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै
सोमबार, कात्तिक २४, २०८२
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए
सोमबार, कात्तिक २४, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार
सोमबार, कात्तिक २४, २०८२
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
सोमबार, कात्तिक २४, २०८२
एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।


