प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने 
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने  बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ?
कानुन सचिवले नै उल्लघन गरे कानुन, पालना गराउँलान् त पूर्वन्यायाधीश मन्त्रीले ? कानुन सचिवले कानुन उल्लघन गरेको समितिले गुनासो गरिरहेको समयमा पूर्वन्यायाधीश मन्त्रीले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी
संघ सरकारले दिदैछ सस्तो व्याजमा विनाधितो २० लाखसम्म ऋण, व्यवसाय हेर्न आउने छन् पालिकाका कर्मचारी अहिले देशभरमा ७ सयभन्दा बढी स्थानीय तहमा उद्यम विकास सहजकर्ता छन् । ती सहजकर्ताले १८ महिनाको उद्यमशीलता विकासको तालिम लिएका हुन्छन् । 
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ। 
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता
अन्नपूर्ण गाउँपालिकाबाट करिब चार करोडको सुन्तला विक्री, सहयोग गर्ने उपाध्यक्षको प्रतिवद्धता गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताइन् ।
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने 
चुनावको मुखैमा बढ्दो मागबीच बिदामा पनि राहदानी सेवा खुलै रहने  सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ ।
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि  आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशैभर सार्वजनिक बिदा
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशैभर सार्वजनिक बिदा शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष, छार अर्थात नयाँ। ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउँछन्।
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा आज, त्यहीँबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा आज, त्यहीँबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दै छ । कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । 
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना 
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना  यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ । 
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू
प्रधानमन्त्री कार्कीले भनिन्– खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्नू प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।
Weather Update