नेपाल नगरपालिका संघले वैदेशिक रोजगारीबाट फर्केकाको पुनःस्थापनाका लागि काम गर्ने 
नेपाल नगरपालिका संघले वैदेशिक रोजगारीबाट फर्केकाको पुनःस्थापनाका लागि काम गर्ने  नेपाल नगरपालिका संघ र हेल्भाटास नेपालबीच वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको पुनःस्थापना सम्बन्धी रेमी परियोजना संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ
रेसुङ्गा र छत्रकोटका ४ किसानका तरक्की, ...अनि पाए पुरस्कार 
रेसुङ्गा र छत्रकोटका ४ किसानका तरक्की, ...अनि पाए पुरस्कार  गुल्मीको कृषि ज्ञान केन्द्रले व्यावसायिक कृषिकर्म गर्ने उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । केन्द्रले ४ विधामा उत्कृष्ट ४ कृषकलाई नगदसहित सम्मान गरेको हो
यसरी वातावरणमैत्री बन्यो वीरेन्द्रनगर नगरपालिकाको एउटा वडा 
यसरी वातावरणमैत्री बन्यो वीरेन्द्रनगर नगरपालिकाको एउटा वडा  सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड बिक्री खुल्ला
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड बिक्री खुल्ला ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज (आइतबार)बाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ
नेपाल जर्मन उद्योग वाणिज्य संघले आयोजना गर्यो नेपाल–यूके लगानी बैठक
नेपाल जर्मन उद्योग वाणिज्य संघले आयोजना गर्यो नेपाल–यूके लगानी बैठक बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले गम्भीर लगानीकर्ताहरूलाई आवश्यक सहयोग प्रदान गर्न दूतावास तयार रहेको बताए । उनले नेपालमा रहेका लगानी सम्भावना तथा लगानीलाई दिगो र आकर्षक बनाउने उपायहरूबारे प्रकाश पारे।
निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था
निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने,  सामाजिक सुरक्षा काेषमा अनिवार्य
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने, सामाजिक सुरक्षा काेषमा अनिवार्य योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले गराएकाे छ ।
युवामैत्री शासन प्रवर्धन गर्न सरोकारवालाको जोड
युवामैत्री शासन प्रवर्धन गर्न सरोकारवालाको जोड राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा आयोजित छलफल कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन् ।
स्थानीय सरकारका कुराः भवन कहाँ बनाउने भनेर मतदान, तैपनि जुटेन २ तिहाइ
स्थानीय सरकारका कुराः भवन कहाँ बनाउने भनेर मतदान, तैपनि जुटेन २ तिहाइ मतदानका क्रममा अक्षते र सुलल्डाँडा मध्ये कुनै एक ठाउँका लागि दुईतिहाइ मत पुगेन ।  अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो ।
नागरिकको उपचार गर्न जैमिनीले बनायो १ अर्बको कोष 
नागरिकको उपचार गर्न जैमिनीले बनायो १ अर्बको कोष  बागलुङको जैमिनी नगरपालिकाले १ अर्ब रुपैयाँको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ
५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ?
५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ? ५ जना न्यायाधीश ३ तिर हुँदा पनि कसरी जोगियो ५२ जनाको जागिर ?
फैसलामै आत्मआलोचना गर्ने सपना श्रीमानको आँट 
फैसलामै आत्मआलोचना गर्ने सपना श्रीमानको आँट  यो स्वीकारोक्तिअनुसार नीतिगत र कानुनी बाटो निर्माण गर्न सकिए न्यायका उपभोक्ता रामशाहपथतिर हेर्दै मुसुमुसु मुस्कुराउनेछन्  ।  अहिले त अक्सर दाह्रा नै किट्छन् है श्रीमान् !
Weather Update