स्वास्थ्य बीमाबाट अब २ लाख सम्मको उपचार सुविधा
बुधबार, असार २५, २०८२
रसुवामा बाढीको वितण्डाः १८ जना बेपत्ता, १०० गाडी बगायो
मंगलबार, असार २४, २०८२
रसुवाको सीमा नाका चीनतर्फ आएको बाढीका कारण सरुवामा हालसम्म १८ जना वेपत्ता भएको र १०० वटा भन्दा बढी बगाएको ससस्त्र प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ
कुपोषण अन्त्यका लागि टिकापुरमा जुट्दैछन् तीन तहकै सरकार
मंगलबार, असार २४, २०८२
संघीय सरकारको सहयोगमा ६ महिनायता ५ वर्षमुनिका बालबालिकाको पोषणको लेखाजोखा गरेर पोषण सुधारका कार्य भइरहेको नगरपाकिलाले जनाएको छ
पद र पार्टीसंगै संविधानकै धज्जी उडाउछन् सांसद
सोमबार, असार २३, २०८२
संविधान, काुनन र नीति बनाउने सांसदहरु अनपढ, संविधानका जानकार र प्रकृयाका जानकार भएनन् भने के हुन्छ भन्ने दृष्य सोमवारको प्रतिनिधिसभामा देखिएको छ ।
मेट्रो रेल चलाउने लगानी जुटाउन बेलायत पुग्यो नेपाली टोली, कसले गरे पहल ?
सोमबार, असार २३, २०८२
सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्त सम्भावना भएको बताए ।
कुलिङ पिरियडमा भएको गढवढी छानविन गर्न परियारको संयोजकत्वमा समिति गठन
सोमबार, असार २३, २०८२
नेपाली कासंग्रेसका सांसद जिवन परियारको संयोजकत्वमा कुलिङ पिरियडमा भएको गडवढीबारे छानविन गर्न समिति बनेको छ ।
पूर्णखोप सुनिश्चित बन्यो गोदावरी नगरपालिका
सोमबार, असार २३, २०८२
स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
जनप्रतिनिधिलाई प्रश्न र प्रमुख प्रशासकीय अधिकृतलाई उत्तरको अवसर दिनुपर्छ
सोमबार, असार २३, २०८२
प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु हुँदैन । यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन ।
२६ हजारमा ९ वटा ल्यापटप बेच्दै संघीय मन्त्रालय, ७५ हजारमा पाइने भो १८ थरी सामान
सोमबार, असार २३, २०८२
मन्त्रालयले आफुसँग भएको भएको ९ वटा ल्यापटपलाई २६ हजार ५४८ रुपैयाँमा बिक्रीका लागि राखेको छ । मनत्रालयले १८ थरी सामान नै एकमुष्ट रुपमा उठाउनुपर्ने सर्त भने अघि सारेको छ
प्लाष्टिक निषेध अभियानमा जुट्यो स्वास्थ्य मापदण्डमा पहिलो बनेको टिकापुर नगरपालिका
सोमबार, असार २३, २०८२
आधारभूत स्वास्थ्य केन्द्रको न्यूनतम मापदण्डमा टिकापुर नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको नगरपालिका अब प्लाष्टिक निषेध गर्ने अभियानमा जुटेको छ ।
पूर्णखोप सुनिश्चित बने काभ्रेका १३ स्थानीय तह
सोमबार, असार २३, २०८२
काभ्रे जिल्लाका १३ वटै स्थानयि तह पूर्णखोप सुनिश्चित घोषित भएकान् । सबै स्थानयि तह मा खोपको सुनिश्चितता भएपछि जिल्लालाई पनि पूर्णखोपयुक्त जिलला घोषणा गरिएको छ
३ वर्षदेखि सुत्केरीलाई पोषण बाँढिरहेको लहान सरकार अब के गर्दैछ ?
सोमबार, असार २३, २०८२
लहान नगरपालिकाले ३ वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
देशभरका ६ हजार वडामा एमालेले छान्यो नयाँ नेतृत्व
आइतबार, असार २२, २०८२
७ वटै प्रदेश र ७७ वटै जिल्ला कमिटीको अधिवेशन गरिसकेको एमालेले आफ्नो संगठन वडामात्र नभएर टोलसम्म पनि रहेको बताएको छ ।


