Odapalika - The Fourth Estate - चौथो अंग
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू  ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ
स्थानीय सरकारले पनि नदेखेको एउटा गाउँ जहाँबाट मान्छेसँगै गुम्बा पनि सर्दैछ बसाइँ कुनैबेला ६५ परिवारले गुल्जार गाउँमा अहिले जम्मा ३ घरधुरी बाँकी भएपछि उनीहरु यतिवेला गाउँमा भएको गुम्बा पनि सार्ने निर्णयमा पुगेका छन्
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन 
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन  भुकम्पपीडितलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने घोषणा गरेका छन्
कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प 
कर्मचारी आन्दोलनले देशभरका स्थानीय तहको काम ठप्प  विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आजदेखि अतयावश्यक बाहेकका सवैखाले सेवा ठप्प पारेका छन्
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व 
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व  काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन्
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण 
गोदावरी नगरपालिकाको छम्पीका भूमिहीनलाई निस्सा वितरण  राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ
आफैँ मुस्काउ मुसुक्क...
आफैँ मुस्काउ मुसुक्क... आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु
नेपालगन्ज फेरि अशान्त, लगाइयो कर्फ्यु नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो
फेरि गयो बझाङमा भूकम्प
फेरि गयो बझाङमा भूकम्प ष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया 
ओगटन खाएर मिथिलामा सुरू भयो खरजितिया  सोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका छन्
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज 
एमाले प्रदेश अधिवेशनः गण्डकीमा शर्मा बिजयी, उपत्यकाको उद्घाटन आज  बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी  प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले  ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो
Weather Update