Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित 
विद्यालयको निर्देशन अवज्ञा गरेकाे भन्दै चन्दननाथका १२ छात्रा निष्काशित  चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत भने विद्यार्थीको पढ्न पाउने अधिकारमा हस्तक्षेप हुन नदिने बताउँदै यस विषयमा आफुले छलफल गरिरहेको बताएका छन्
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी 
यसै वर्षदेखि ‘एक पालिका एक हुलाक’ कार्यान्वयन गर्ने सरकारको तयारी  सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती आएको र यसलाई संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक
कर्मचारी आन्दोलनले स्थानीय तहका कामकाज ठप्प, वार्ता गर्न प्रशासकीय अधिकृतहरुको दवाव पत्र 
कर्मचारी आन्दोलनले स्थानीय तहका कामकाज ठप्प, वार्ता गर्न प्रशासकीय अधिकृतहरुको दवाव पत्र  देशभरका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वार्ता गरेर समस्याको समाधान गर्न र आन्दोलित कर्मचारीलाई काममा फर्कने बातावरण बनाइदिन आग्रह गरेका छन्
३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम 
३ वटा प्रदेशमा पानी पर्दा अन्यत्र यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफो छ
ज्योतिषशास्त्रका अनुसार आज यी ८ राशिलाई हुनेछ मालामाल 
ज्योतिषशास्त्रका अनुसार आज यी ८ राशिलाई हुनेछ मालामाल  आजको पञ्चाङ्ग : तिथि : कृष्ण दशमी दिउँसो  १३ :३२ बजेसम्म पछि त्यसपछि एकादशी । नक्षत्र : अश्लेषा , करण : बालब, चन्द्रराशि : कर्कट    । सूर्योदय : ६ः१ । सूर्यास्त : १७ः४० । दिनमान : २९ः ८ घडी । राहुकाल : बिहान ७:३० देखि ९:०० सम्म
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे 
विद्यार्थीले गाउँपालिका घेरे, प्रहरीले विद्यार्थी कुटे  विन्दवासिनी गाउँपालिकाले विज्ञान विषयको शिक्षक सरुवा गरेको विरोधमा गाउँपालिका घेर्न पुगेका राधाकृष्ण चौरासिया माविका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेको छ
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम 
स्थानीय तहका कर्मचारी ८ दिनदेखि आन्दोलित, पेन डाउनदेखि धर्नासम्मका कार्यक्रम  कर्रमचारीहरू संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन्
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ? 
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ?  नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन्
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान 
पर्यटन राजधानी बनाउने अभियानमा जुटेको पोखरा महानगरले थाल्यो सफाइ अभियान  पोखरा महानगरपालिकाले वडा कार्यालयहरुसंगको समन्वयमा नगरभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको सफाइ अभियान सुरु गरेको छ
पिसाब गर्ने कुकुर हैरानी महानगरको !
पिसाब गर्ने कुकुर हैरानी महानगरको ! घरपालुवा कुकुरलाई शहरका चोकमा ल्याएर पिसाब र दिसा गराउन थालेको भन्दै महानगरले सार्वजनिक सूचना जारी गरेर कारवाही नै गर्ने चेतावनी दिएको छ
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत कपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
Weather Update