अपाङ्गता पहिचान गर्न मेचीनगर नगरपालिकामा १५ दिने अभियान सुरु
मंगलबार, पुस २, २०८१
आईटी अफिसरको करार नवीकरण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
सोमबार, पुस १, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईटी अफिसरको करार नवीकरण गरेर जानकारी गराउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।
आफ्नै घरमा महिला मृत फेला
सोमबार, पुस १, २०८१
मन्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङटोलमा आफ्नै घरमा एक महिला मृत फेला परेकी छन् ।
काजक्रिया खर्च निकासा गर्दा घुस लिने नायव सुब्बाविरुद्ध भ्रष्टाचारको मुद्दा
सोमबार, पुस १, २०८१
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायव सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
पहिलोपटक नेपालले हरायो टेष्ट राष्ट्रलाई, अब भारतसँग खेल्ने
सोमबार, पुस १, २०८१
एसीसी महिला यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो
सोमबार, पुस १, २०८१
पूर्वउपप्रधान तथा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम हिनामिनाको सम्बन्धमा अनुुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
पशुपतिमा फेरि अन्याय, ३७ मजदुरलाई काम गर्नबाट रोकियो
सोमबार, पुस १, २०८१
पशुपति क्षेत्र विकास कोषले अदालतको आदेशविपरीत आफूहरुलाई काम गर्नबाट रोकेको भन्दै मजदुर आन्दोलित भएका छन् ।
पूर्वमेयर सिंहको निधनमा काठमाडौँमा शोक बिदा
सोमबार, पुस १, २०८१
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधनमा सोमबार शोक बिदा दिएको छ ।
अभिभावकविहीन वालवालिकालाई भत्ता दिन्छन् स्थानीय सरकार, नवदुर्गाले कतिलाई दियो ?
आइतबार, मंसिर ३०, २०८१
गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ९४ जना यस्ता वालवालिकालाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि अभिभावकविहीन भत्ता प्रदान गर्दै आएको छ ।
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित
आइतबार, मंसिर ३०, २०८१
मधेश प्रदेशबाट परेका भ्रष्टाचारको उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ
जीबी राईको पासपोर्ट रोक्का, कहिले पर्दैछन् पक्राउ ?
शुक्रबार, मंसिर २८, २०८१
विभिन्न सहकारीको रकम हिनामिनाका मुख्य आरोपी गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ ।
भक्तपुर नगरपालिकाकाे आयाेजनामा आजदेखि भक्तपुर महोत्सव
शुक्रबार, मंसिर २८, २०८१
भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।


