राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
मंगलबार, भदौ ४, २०८१
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।
सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर
मंगलबार, भदौ ४, २०८१
सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताए । उनले खेल जीवनमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।
आजबाट गाईजात्रा सुरू, किन मनाइन्छ ? कसरी मनाइन्छ ?
मंगलबार, भदौ ४, २०८१
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर सुरु हुँदैछ
कुम्भको घुमफिर, मीनको आम्दानीमा वृद्धि, अन्य राशिलाई कस्तो छ आजको दिन ?
मंगलबार, भदौ ४, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धितीया । नक्षत्रः शतभिषा । करणः तैतिल । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ३८ । सूर्यास्तः १८ः ३४। दिनमानः ३२ः २१ घडी । राहुकालः दिनको १२ देखि १ः ३० सम्म
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ?
मंगलबार, भदौ ४, २०८१
जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ ।
काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू
सोमबार, भदौ ३, २०८१
काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू भएको छ ।
नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु
सोमबार, भदौ ३, २०८१
जारकोटको नलगाड नगरपालिका–२, माझगाउँमा साेमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।
शरिरमा जनै र हातमा डोरा किन लगाउने ?
सोमबार, भदौ ३, २०८१
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्म फल
सोमबार, भदौ ३, २०८१
तिथिः प्रतिपदा । नक्षत्रः धनिष्ठा । करणः बालब । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ३७ । सूर्यास्तः १८ः ३५ । दिनमानः ३२ः३५ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म ।

