Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ?
स्थानीय सरकारलाई तोकियो आन्तरिक ऋणको सीमा, कति र कसरी लिने ? आयोगले कुल आन्तरिक ऋण लिन पाउने अधिकतम सीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म लिन सक्ने भनेको छ । प्रदेश सरकारलाई राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम र प्रदेश सरकारको आन्तरिक राजस्वको १२ प्रतिशत रकमसम्म आन्तरिक ऋण लिन पाउने भनिएको छ ।
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच समझदारी, घर किन्न ३ दिनमै कर्जा पाइने बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।
नमूना सडक बनाउन जुटेकी मिना कुमारी लामा 
नमूना सडक बनाउन जुटेकी मिना कुमारी लामा  हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने भएको छ
स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन 
स्थानीय सरकारका आयोजनामा सतर्कता केन्द्रले औंल्यायो २३ त्रुटी, यस्तो छ निर्देशन  राष्ट्रिय सतर्कता केन्द्रले तीनवटै सरकार र उनीहरु मातहतका निकायले संचालन गरेका पूर्वाधार विकास परियोजनामा त्रुटी देखिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएको छ
Weather Update