सुनिताले मानिनन् बालेनको कार्यकक्षमा जान, कसरी फुक्दैन काठमाडौँ महानगरमा बजेटको गाँठो ?
सुनिताले मानिनन् बालेनको कार्यकक्षमा जान, कसरी फुक्दैन काठमाडौँ महानगरमा बजेटको गाँठो ? बजेट उपमेयर ल्याउनु पर्छ भने बजेटको सिलिङ मेयरले तोक्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौँ महानगरका सबै वडाहरुले बजेटको तयारी गरिरहेका छन् ।
चम्पादेवीमा वर्षको ४ करोडको दरले बेरुजु बढाए नवराज केसीले, कति पुग्ला ०८४ सम्म ?
चम्पादेवीमा वर्षको ४ करोडको दरले बेरुजु बढाए नवराज केसीले, कति पुग्ला ०८४ सम्म ? चम्पादेवीका अहिलेका अध्यक्ष नवराज केसी २०८४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पाउने छैनन् ।
राष्ट्र बैंकले बनायो बैंकिङ क्षेत्र सुधार गर्न डा. कार्कीकाे संयोजकत्वमा उपसमिति
राष्ट्र बैंकले बनायो बैंकिङ क्षेत्र सुधार गर्न डा. कार्कीकाे संयोजकत्वमा उपसमिति राष्ट्र बैंकले उपसमिति गठन गर्ने निर्णय गरेलगत्तै गभर्नर डा. पौडैल, कार्यकारी निर्देशकहरु पौडेल र रावलसहितको ८ जनाको टोली कर्णाली प्रदेशको स्थलगत निरीक्षणमा गएको थियो । सो टोली जेठ २७ गते काठमाडौँ फर्किएको छ ।
ग्लोबल आइएमई बैंकले गर्यो फोहोर संकलन गर्न हाइकिङ 
ग्लोबल आइएमई बैंकले गर्यो फोहोर संकलन गर्न हाइकिङ  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ
स्थानीय तहका कृषि प्राविधिकलाई ४० प्रतिशत मात्र तलव !, संघ सरकार भन्छः बाँकी उतै मिलाउनू 
स्थानीय तहका कृषि प्राविधिकलाई ४० प्रतिशत मात्र तलव !, संघ सरकार भन्छः बाँकी उतै मिलाउनू  एक स्थानीय तह एक कृषि प्राविधिक कार्यक्रम अन्तरगत स्थानीय तहमा कार्यरत कृषि प्राविधकिहरुलाई संघीय सरकारले खाइपाइ आएको तलवको ४० प्रतिशत मात्र भुक्तानी दिने भएको छ
स्थानीय तहको बजेटमा संघको २६ सरोकार, कृषि मन्त्रालयका तर्फबाट यस्तो आयो अनुरोध 
स्थानीय तहको बजेटमा संघको २६ सरोकार, कृषि मन्त्रालयका तर्फबाट यस्तो आयो अनुरोध  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका सबै स्थानीय तहमा पत्राचार गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयले बजेटमा आफ्ना २६ सरोकार समेट्न भनेको हो । 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण 
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण  मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए
ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन 
ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा इभी चार्जिङ स्टेशन  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी)चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो
स्थानीय तहहरूलाई सामाजिक सुरक्षा कोषको पत्र, सबै कर्मचारीलाई कोषमा आवद्ध गराउनू
स्थानीय तहहरूलाई सामाजिक सुरक्षा कोषको पत्र, सबै कर्मचारीलाई कोषमा आवद्ध गराउनू सरकारले गत बैशाख १ गते प्रकाशन गरेको राजपत्रमा प्रदेश संचित कोष र स्थानीय संचित कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भनिएको छ
स्थानीय सरकारले आघौँको नीति ल्याइसके, संघीय सरकार भन्छः पोहोरकै बजेट ल्याएनन् 
स्थानीय सरकारले आघौँको नीति ल्याइसके, संघीय सरकार भन्छः पोहोरकै बजेट ल्याएनन्  मन्त्रालयले सम्वन्धित स्थानीय तहलाई बजेट प्रविष्ट गर्ने अधिकार पनि दिएको छ । तर एकीकृत तथ्यांक भेटिनुपर्ने र राख्नुपर्ने मन्त्रालयले भने बजेट प्रविष्ट नगरेका स्थानीय तहसँग बजेट पठाउनु भन्नेसमेत नगरेको पाइएको छ
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख 
एनसेलले ‘लीग अफ क्रिएटर्स’ आयोजना गर्दै, बिजेतालाई १० लाख  प्रतियोगिताका लागि जेठ १८ गतेदेखि दर्ता खुला गरिएको छ । यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्
स्थानीय तहलाई ३ खर्ब २० अर्ब अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाए ? 
स्थानीय तहलाई ३ खर्ब २० अर्ब अनुदान, हेर्नुहोस् कुन पालिकाले कति पाए ?  सरकारले देशभरका ७५३ स्थानीय तहमा ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । 
Weather Update