विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही
विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चमेना गृह (क्यान्टिन)मा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको छ ।
सामाजिक सुरक्षा कोषको ओज बढाएका कविराजको अध्यादेशबाट विदाई
सामाजिक सुरक्षा कोषको ओज बढाएका कविराजको अध्यादेशबाट विदाई कार्यकारी निर्देशक कविराज अधिकारीको सामुहिक र सहभागितामुलक निर्णय प्रक्रियाका कारण कोषका कर्मचारी, रोजगारदाता र श्रमिकले साथ दिएको र कोषको गरिमा पनि बढेको कर्मचारीहरुको मूल्यांकन छ ।
एघार जना सहसचिवको सरुवा, अब को कहाँ ?
एघार जना सहसचिवको सरुवा, अब को कहाँ ? सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।
अध्यादेशबाट शिक्षा ऐन संशोधन गरेर हटाइयो विद्यालय व्यवस्थापन समितिका २ जना सदस्य
अध्यादेशबाट शिक्षा ऐन संशोधन गरेर हटाइयो विद्यालय व्यवस्थापन समितिका २ जना सदस्य दफा ११ को उपदफा (२) को खण्ड (ज) को बुँदा नम्बर ७ मा ‘विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन’ को अधिकार स्थानीय सरकारको हुने प्रष्ट लेखिएको छ ।
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले
पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरेको सवारी साधनको विवरण खोज्यो प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने
संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् ।
इरानविरुद्धको आक्रामक सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकाको घोषणा
इरानविरुद्धको आक्रामक सैन्य कारबाही ‘समाप्त’ भएको अमेरिकाको घोषणा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन् ।
‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दैै कामपा
‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दैै कामपा काठमाडौँ महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालयअन्तर्गत विभिन्न निकायका पदाधिकारी स्वतः पदमुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभिन्न नौ वटा निकायका ३६ जना पदाधिकारी पदमुक्त भएका छन् ।
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै
स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ ।
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि
हुलाकी दाइले चिठ्ठी मात्रै होइन, अब ल्याउन थाले पासपोर्ट, लाइसेन्स र सर्टिफिकेट पनि हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ ।
Weather Update