भजनी नगरपालिकाको असक्षमताः चार वर्षमा पनि सकिएन ५५ मिटर सडक निर्माण
सोमबार, जेठ ४, २०८३
घरजग्गा कारोबारमा बृद्धिको संकेत, वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन
सोमबार, जेठ ४, २०८३
गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
मन्त्रालयको नाम फेरिदा अधिकांश समिति, संस्थान, प्राधिकरण, बोर्ड र कोषमा अन्योल, बैठक नै बस्न नसक्ने
आइतबार, जेठ ३, २०८३
यस्तै, भद्रगोल भएको एउटा कोष हो योगदानमा आधारित समाजिक सुरक्षा कोष । यो कोषलाई हालैको कार्य विभाजन नियमावलीले महिला, बालबालिका, महिला तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत राखिएको छ ।
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
आइतबार, जेठ ३, २०८३
उनले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए ।
मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण
आइतबार, जेठ ३, २०८३
विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ ।
सुदूरपश्चिममा लगानी भित्र्याउन सरकारले वातावरण बनाउनुपर्नेमा जोड
आइतबार, जेठ ३, २०८३
सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले सुदूरपश्चिममा लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
आइतबार, जेठ ३, २०८३
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन ।


