Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा प्रिमियम बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ । 
नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित
नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखला ३-२ ले जितेको हो ।
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 
बीमा प्राधिकरणले भन्यो– जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानी छिटो गर्नू
बीमा प्राधिकरणले भन्यो– जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानी छिटो गर्नू छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्ने, भुक्तानी गर्ने र कुनै पनि समस्या नभएको बताए ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ?
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ? मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने जानकारी दिइएको छ।
कर्णालीमा विपन्नलाई आवास, कुन जिल्लामा कति बने घर ?
कर्णालीमा विपन्नलाई आवास, कुन जिल्लामा कति बने घर ? कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म ४ हजार ८५६ घर निर्माण गरेको छ ।
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक !
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक ! आइजिपी खापुङले ‘आगजनी र लुटपाटमा संलग्न भएको अभियोगामा बालेन विरुद्ध जाहेरी आए दर्ता गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गृहमन्त्री अर्यालसँग गरेका थिए ।
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित
बाढीबाट रौतहटमा ४१२ परिवार विस्थापित बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार विस्थापित भएका छन्।
इलाममा मात्रै १६ जलविद्युत् आयोजनामा क्षति, बाढीबाट कुल ३२ वटा प्रभावित
इलाममा मात्रै १६ जलविद्युत् आयोजनामा क्षति, बाढीबाट कुल ३२ वटा प्रभावित यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्।
कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी
कारागारबाट भागेको २७ दिन बित्यो, फर्केनन् ५८ सय १४ कैदीबन्दी ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै पाँच हजार ८१४ जना कारागारमा फर्केका छैनन् । 
Weather Update