पाठेघरको मुखको क्यान्सरसहित स्त्रीरोगको निःशुल्क परीक्षण गराउँदै कामपा– २७, सिभिल अस्पतालसँग सम्झौता
पाठेघरको मुखको क्यान्सरसहित स्त्रीरोगको निःशुल्क परीक्षण गराउँदै कामपा– २७, सिभिल अस्पतालसँग सम्झौता काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निःशुल्क स्वास्थ्य जाँच गराउने भएको छ ।
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ
कांग्रेसले भन्यो– जेन–जीको बलिदानको सम्मान गरौँ, आयोगको सिफारिस कार्यान्वयन गरौँ नेपाली कांग्रेसले जेनजीको बलिदानको सम्मान गर्न र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न माग गरेको छ ।
जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा
जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तत्कालीन सरकारले दर्ता नभएका सामाजिक बन्द गर्ने निर्णय गरेपछि जेनजी युवाहरुले काठमाडौंसहित देशैभर गत वर्षको भदौं २३ गते प्रदर्शन गरेका थिए ।
देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना
देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
निडर प्रकृति, जो साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन्
निडर प्रकृति, जो साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए ।
विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा
विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा सरकारले बाढीपहिरोलगायत विपद्बाट प्रभावित बालबालिकाको पठनपाठन सुनिश्चित गर्न ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ सुरु गरेको छ।
नापजाँच सकिएको १३ वर्षपछि बुद्बभुमि नगरपालिकाका ७ सय ३०  परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको १३ वर्षपछि बुद्बभुमि नगरपालिकाका ७ सय ३०  परिवारले पाए लालपुर्जा नापि कार्यालय कपिलवस्तुले  नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि नगरपालिका वडा  नं ७  का ३३८ र ८  का ३९२ गरि जम्मा ७३० स्ववासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
कमलामाई नगरपालिकाले आज साँझ दीप प्रज्वलन गर्ने, उपस्थितिको लागि सबैसँग आग्रह
कमलामाई नगरपालिकाले आज साँझ दीप प्रज्वलन गर्ने, उपस्थितिको लागि सबैसँग आग्रह सिन्धुलीको कमलामाई नगरपालिकाले भोटेकोशीमा आएको महाविनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ।
रसुवाबाट फर्किएर महासंघले गरायो प्राधिकरणको ध्यानाकर्षण
रसुवाबाट फर्किएर महासंघले गरायो प्राधिकरणको ध्यानाकर्षण गाउँपालिका राष्ट्रिय महासंघले भोटेकोशी बाढी प्रभावित स्थानको स्थलगत अवलोकनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विदुर नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई घरभाडा वापत १० हजार दिने, भदौ २४ देखि पढाई हुने
विदुर नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई घरभाडा वापत १० हजार दिने, भदौ २४ देखि पढाई हुने नुवाकोट जिल्लाको विदुन नगरपालिकाले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि प्रतिपरिवार १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
भोटेकोशी बाढी : ६ वटा पालिकाद्वारा २ करोड २५ लाख सहयोग
भोटेकोशी बाढी : ६ वटा पालिकाद्वारा २ करोड २५ लाख सहयोग गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देश/विदेशबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । बाढी प्रभावित क्षेत्रका जनताका लागि कपिलवस्तुका ६ वटा पालिकाले मात्रै २ करोड २५ लाखभन्दा बढी रकम सहयोग गरेका छन् ।
यामालको दुई गोलसँगै भ्यालेन्सियामाथि बार्सिलोनाको फराकिलो जित
यामालको दुई गोलसँगै भ्यालेन्सियामाथि बार्सिलोनाको फराकिलो जित स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा लामिन यामालले २ गोल गरे भने फेर्मिन लोपेज, पेड्री र राफिन्हाले १–१ गोल गरे ।
Weather Update