चैतमा फुल्ने  ‘पलम’ असोजमै फुल्यो
चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो। 
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट 
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट  सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरीको चाङ
अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरीको चाङ आयोगकाअनुसार दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन्।
रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
रूसमा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।  ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । 
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ ।
अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन
अशक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा नपर्ने प्रावधानको पुनःस्मरण गराएको छ ।
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै
टप एन्ड टी–२० शृङ्खला : नेपाल र एनटी स्ट्राइक भिड्दै नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ।  खेल दिउँसो २ बजे सुरु हुनेछ। 
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी !
धमाधम जागिर छाड्दैछन् सरकारी कर्मचारी ! चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । 
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान गएको छ।
एक लाख घुस खाएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयर विरुद्ध मुद्दा
एक लाख घुस खाएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयर विरुद्ध मुद्दा नगरपालिकाको वडा नं.–मा नाला निर्माणको भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
Weather Update