सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, निजामती विधेयकमा कसले गर्यो षड्यन्त्र
सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, निजामती विधेयकमा कसले गर्यो षड्यन्त्र सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, निजामती विधेयकमा कसले गर्यो षड्यन्त्र
निजामती सेवामा सहसचिव, सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, यसरी बनाइयो ‘उल्लू’
निजामती सेवामा सहसचिव, सचिव र मुख्य सचिवलाई कुलिङ पिरियड नलाग्ने, यसरी बनाइयो ‘उल्लू’ प्रतिनिधिसभाबाट पारित  भएको बिधेयकमा भने उपसचिव र सोभन्दा भन्दा तल्ला तहका कर्मचारीलाई मात्र अवकास पछि २ वर्षे कुलिङ प्रावधान लागु गरिएको पाइएको छ
निजामती विधेयक आयो, १५ गतेको भाका भएको शिक्षा विधेयक खै ? 
निजामती विधेयक आयो, १५ गतेको भाका भएको शिक्षा विधेयक खै ?  कांग्रेस र एमालेका प्रमुख सचेतकहरुले लिखित रुपमै १५ असारभित्रमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भनेर हस्ताक्षर पनि गरे । तर समयावधि सकिएको दिन विद्यालय शिक्षा त होइन, निजामती सेवा विेधयक भने पारित भयो
आज संघीय निजामती विधेयक पारित हुँदै 
आज संघीय निजामती विधेयक पारित हुँदै  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्
स्थानीय तह स्वमूल्यांकन प्रणाली परिवर्तन हुँदै, ३ दिनभित्र सुझाव दिन मन्त्रालयको ताकेता
स्थानीय तह स्वमूल्यांकन प्रणाली परिवर्तन हुँदै, ३ दिनभित्र सुझाव दिन मन्त्रालयको ताकेता प्रणाली परिमार्जन गरेर स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा संचालन) कार्यविधि २०८२ तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । 
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख 
बीरगंज महानगरमा गैरकानुनी भत्ताको बाढी, पुरस्कारमै सकियो २ करोड ३२ लाख  नगरपालिकाले कुनै पनि कानुन र मापदण्डसमेत नबनाइ कर्मचारी प्रोत्साहन र पुरस्कारका नाममा मात्र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ३२ लाख ५७ हजार ४०७ रुपैयाँ खर्च गरेको देखिएको छ
बादी–प्रतिवादी नै लड्छन् सरकारी खर्चमा मुद्दा, जनप्रतिनिधि आपसमा भिड्दा नगरपालिकाको २५ लाख स्वाहा 
बादी–प्रतिवादी नै लड्छन् सरकारी खर्चमा मुद्दा, जनप्रतिनिधि आपसमा भिड्दा नगरपालिकाको २५ लाख स्वाहा  सो मुद्दामा दर्ता गर्ने वडाअध्यक्ष र प्रतिरक्षा गर्ने मेयर उपमेयर दुवै पक्षले नगरपालिकाको खर्चमा मुद्दा लडेर २५ लाख रुपैयाँ हाराहारी रकम एकै आर्थिक वर्षमा सकेको भेटिएको छ
स्थानीय सेवा कर्मचारी संजालले भन्यो– निजामती सेवा विधेयकमा अदृश्य चलखेल हुदैछ
स्थानीय सेवा कर्मचारी संजालले भन्यो– निजामती सेवा विधेयकमा अदृश्य चलखेल हुदैछ राज्य व्यवस्था समितिमा दफाबार छलफल भएर प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकका केही प्रावधान परिवर्तन गर्नको लागि अदृश्य चलखेल भएको संजालको शंका छ ।
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध कानुनी लडाइमा नगर प्रहरी प्रमुख 
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध कानुनी लडाइमा नगर प्रहरी प्रमुख  काठमाडौँ महानगर प्रहरी वल प्रमुखबाट निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ । 
आजै पारित होला त संघीय निजामती सेवा विधेयक ? 
आजै पारित होला त संघीय निजामती सेवा विधेयक ?  संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठक आज अपरान्ह १ बजे बस्ने कार्यसूची छ । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
संघीय मन्त्रीको नजरमा स्थानीय सरकार संस्थामात्र ! बीमाको दायरा बढाउने नाममा कानुनको गलत व्याख्या 
संघीय मन्त्रीको नजरमा स्थानीय सरकार संस्थामात्र ! बीमाको दायरा बढाउने नाममा कानुनको गलत व्याख्या  नीय तह कानुन बमोजिम स्थापना भएका संस्था नभइ आफैमा सरकार  हो । स्वास्थ्यमन्त्रीले भने स्थानीय तहमा कार्यरत कर्मचारी बीमाको दायरामा ल्याउन कानुनी व्यवस्थाको बृहत व्याख्या गरेको देखिएको छ
Weather Update