झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु 
झापा पुगेर ओलीप्रति गर्जिए प्रचण्ड– गिरीबन्धुमा तपाईंले गरेको बद्‌मासी पर्दाफास गर्छु  पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीको बद्‌मासी पर्दाफास गर्ने चेतावनी दिएका छन् । 
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन 
दुप्चेश्वर गाउँपालिकाले बनायो किवीको जाम र वाइन  दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीलाई किनेर प्रशोसन गरी जाम र वाइन बनाएर बजारीकरण गरेको छ ।
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण
प्रधानमन्त्री ओलीको चुच्चे नक्साको ‘राष्ट्रवाद’ संकटमा, यस्ता छन् कारण च्चे नक्सामा समेटिएको भू–भाग भारत र चीनले प्रयोग गर्ने विषयमा पुनः सहमति गरेको दुई हप्ता पुग्न लाग्दासमेत प्रधानमन्त्री ओली तथा सरकारका जिम्मेवार अधिकारी बोलेका छैनन् ।
एकैदिन तीनजनाको बयान सकियो, अब कहिले हुन्छ रवि लामिछानेको थुनछेक बहस ?
एकैदिन तीनजनाको बयान सकियो, अब कहिले हुन्छ रवि लामिछानेको थुनछेक बहस ? पोखराको सूर्यदर्शन सहकारी ठगीसहित कसुरमा अभियोग लागेका ६ जना प्रतिवादीको बयान सकिएको छ ।
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा छिन्नमस्ता गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्दै समाज रूपान्तरणको दिशामा ऐतिहासिक कदम चालेको छ ।
प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए 
प्रधानमन्त्रीले गाउँपालिकाको पूर्वअध्यक्षलाई एमालेमा प्रवेश गराए  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । 
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ ।
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन
स्थानीय तहका विकृति रोक्न संघीय सरकारको एक्सन, यस्तो बनाउँदै कानुन स्थानीय तहका कार्यलाई प्रभावकारी बनाउन र देखिएका विकृति रोक्न संघीय सरकारले नमुना कानुन बनाएर पठाउने भएको छ ।  
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ?
न्यायाधीशसमक्ष रवि लामिछानेको बयान सकियो, अब के हुन्छ ? सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ?
दोस्रो दिन जारी बयानमा न्यायाधिशसमक्ष के भनिरहेका छन् रवि ? पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाइएको छ ।
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू
अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ । 
Weather Update