काठमाडौँमा भुकम्पको ठूलो धक्का, क्षतिको विवरण आउन बाँकी
मंगलबार, पुस २३, २०८१
माओवादी प्रवेश गर्नेले तीन महिना पढ्नुपर्ने
सोमबार, पुस २२, २०८१
माओवादी केन्द्र प्रवेश गर्ने गैरकम्युनिष्टले तीन महिना पार्टी स्कुलमा पढ्नुपर्ने प्रस्ताव गरिएकाे छ ।
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन
सोमबार, पुस २२, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।
२५० पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत, बद्मासी हेर्न सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन
सोमबार, पुस २२, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी खटाउन नसक्दा २५० भन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।
कार्यालय समयमै कर्मचारी नभेटिएपछि प्रधानमन्त्री कार्यालयले लियो ‘एक्सन’
सोमबार, पुस २२, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा कर्मचारी नभेटिएको भन्दै तालुक मन्त्रालय र सतर्कता केन्द्रलाई कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता
आइतबार, पुस २१, २०८१
सहकारीको रकम अपचलनको अभियोगसहित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
सहकारीको समस्या समाधान गर्न एमालेको चार सुत्र
आइतबार, पुस २१, २०८१
आफ्नो प्रतिवेदनमा अध्यक्ष ओलीले विशेषगरी सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि चार उपाय उल्लेख गरेका छन् ।
किन छाडे पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले ?
आइतबार, पुस २१, २०८१
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको प्रश्न– दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक ?
शुक्रबार, पुस १९, २०८१
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा फर्किएर एउटा दलको नेता बन्ने कि सामाजिक रुपान्तरणको नायक बन्ने भन्ने विकल्प पूर्वराष्ट्रपतिहरुमा रहेको बताए ।
कर्णाली सरकारको १८ निर्णय : प्रदेशसभाको अधिवेशन आह्वानदेखि मुख्यमन्त्री डिजिटल शिक्षा कार्यविधि स्वीकृत
शुक्रबार, पुस १९, २०८१
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्ले गरेको विभिन्न १८ वटा निर्णय गरेको सार्वजनिक गरिएको छ ।
रास्वपाका शिशिर खनालले समर्थन गरे गगन थापाको प्रस्ताव
शुक्रबार, पुस १९, २०८१
कांग्रेस महामन्त्री गगनकुमार थापाको भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन गर्न आयोग गठन गर्ने प्रस्तावलाई रास्वपाका शिशिर खनालले समर्थन जनाएका छन् ।
ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिवलाई
शुक्रबार, पुस १९, २०८१
संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गठी आरोपमा पक्राउ पुर्जी जारी भएपछि आफ्नो स्वकीय सचिवबाट अनिलकुमार पोखरेललाई हटाएका छन् ।
माओवादी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् ।


