सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (बुँदा सहित)
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (बुँदा सहित) प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सरकार र जेनजीबीच सहमति हुँदै भयो हस्ताक्षर
सरकार र जेनजीबीच सहमति हुँदै भयो हस्ताक्षर सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । 
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन जाँचबुझ आयोगका काम कर्तव्यमा अदालतले हस्तक्षप गर्न नमिल्ने जवाफ दिएकी छन्।
संसद् पुनःस्थापनाको माग गर्दै एमाले पश्चात् कांग्रेस पुग्यो सर्वोच्च
संसद् पुनःस्थापनाको माग गर्दै एमाले पश्चात् कांग्रेस पुग्यो सर्वोच्च दुई दिनपहिले अर्थात् शुक्रबार साँझतिर दुई पूर्व प्रधानमन्त्रीबीच संवाद भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा धुम्बाराही पुगे । पत्नी राधिका शाक्यसहित देउवा निवास पुगेका ओलीसँग सभापति देउवा र उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले संवाद गरेका थिए ।
समानुपातिक निर्वाचनका लागि दलले आज आवेदन दिनुपर्ने
समानुपातिक निर्वाचनका लागि दलले आज आवेदन दिनुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । 
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै
आज बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् । 
Weather Update