चिसोले गाउँलेहरू सहर झरे, चुमनुब्री गाउँपालिकाका उत्तरी बस्ती सुनसान
बुधबार, पुस २, २०८२
पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल
बुधबार, पुस २, २०८२
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।
'निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो'
बुधबार, पुस २, २०८२
निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
एमाले महाधिवेशन : आज मतदान
बुधबार, पुस २, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने
बुधबार, पुस २, २०८२
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।
एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्यो, यस्तो छ कारण
मंगलबार, पुस १, २०८२
एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए ।
एमाले महाधिवेशनः कुन पदमा कसले दिए उम्मेदवारी (सुचीसहित)
मंगलबार, पुस १, २०८२
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ १४ दल सहभागी नहुने
मंगलबार, पुस १, २०८२
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ।
एमाले अध्यक्ष पदमा ओली ‘भर्सेस’ पोखरेल : कसले कुन पदमा दिए उमेदवारी ?
मंगलबार, पुस १, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
एमाले महाधिवेशनः यो हो एकै क्लिकबाट थाहा पाइने अहिलेसम्मका सबै गतिविधिको जानकारी
सोमबार, मंसिर २९, २०८२
यही विषयमा वडापालिकाले एमाले महाधिवेशनमा अहिलेसम्म भएका सबै प्रमुख गतिविधिको संक्षेपमा जानकारी समावेश गरेको छ ।
चार महानगरका उपमेयर एमाले केन्द्रीय सदस्यको उम्मेदवार, सबै ओली प्यानलमा
सोमबार, मंसिर २९, २०८२
एमालेको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
एमाले ११औँ महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै
सोमबार, मंसिर २९, २०८२
नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।
चुनावी खर्च पारदर्शी बनाउन दलहरूलाई आयोगको प्रस्ताव
सोमबार, मंसिर २९, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता-२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ।


