रास्वपामा भाँडभैलो !
रास्वपामा भाँडभैलो ! जेनजी विद्रोहको चक्रब्युहमा भर्खर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) समेत परेको छ ।
फागुन २१ मा होला त निर्वाचन ? 
फागुन २१ मा होला त निर्वाचन ?   गत शुक्रबार अन्तरिम सरकारले गरेको संसद विघटन राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । सरकार तथा दलहरूले आवश्यक सहयोग गरे चुनाव गराउन सक्षम रहेको आयोगको भनाइ छ ।
कस्तो छ सिंहदबार ? 
कस्तो छ सिंहदबार ?  शासनको केन्द्रबिन्दु मंगलबार सिंहदरबार परिसर पुग्दा त्यहाँ खरानीका भएका मन्त्रालय पस्दा सास फेर्न समेत समस्या भयो । पार्किङ गरिएका अधिकांश सवारीमा तोडफोड र आगजनी भएको देखिन्छ । नयाँ पुराना धेरै सवारी साधान खरानी भएका छन् ।
मिङ्मा डेविट शेर्पालाई पर्यटन मन्त्री बनाउन गृहकार्य
मिङ्मा डेविट शेर्पालाई पर्यटन मन्त्री बनाउन गृहकार्य नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका र विश्वभरका ‘क्वालिटी टुरिष्ट’सँग सम्पर्क र सहकार्य गरिरहेका शेर्पालाई मन्त्री बनाउँदा अहिलेको निरासा चिर्न सकिने र संसारभर सकारात्मक सन्देश प्रवाह हुने भएकोले उनलाई मन्त्री बनाउन गृहकार्य गरिएको स्रोतले बतायो ।
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ। 
प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने
प्रधानमन्त्री कार्की आज सिंहदरबार प्रवेश गर्ने जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’
कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ
कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ पर्वत जिल्ला कारागारबाट यही भदौ २५ गते राति १९ कैदीबन्दी फरार भएका थिए । प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट भागेका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ ।
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । 
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो
जेनजी प्रदर्शनमा मृतकको संख्या ३६ पुग्यो भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। 
सुशीला कार्कीलाई  प्रधानमन्त्री  बनाउने सहमति, संसद् विघटनको विषय टुंग्याउन आज पुन: वार्ता
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद् विघटनको विषय टुंग्याउन आज पुन: वार्ता अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको मागको विषय टुंगो लाग्न बाँकी छ। 
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ? ... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन । 
Weather Update