निजामती सेवा जिम्मेवारी हो, सुविधा होइन : मन्त्री गुप्ता
बिहीबार, मंसिर २७, २०८१
शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई १५ हजार रुपैयाँ पुरस्कार दिने
बुधबार, मंसिर २६, २०८१
शुक्लाफाँटा नगरपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार रुपैयाँ पुरुस्कार दिने भएको छ ।
सहरका जनताले मन नपराएपछि एमाले गम्भीर, अब के गर्छ ?
बुधबार, मंसिर २६, २०८१
सहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको ठहर गरेको एमालेले अब सहरका जनतासँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रहरीले रवि लामिछानेमाथि अभद्र व्यवहार गरेको हो ? गृहमन्त्री लेखकको यस्तो जवाफ
मंगलबार, मंसिर २५, २०८१
सहकारीको रकम अपचलनको सम्बन्धमा अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले गरेको अड्डासारको आलोचना भइरहेको छ ।
‘सरकारी कर्मचारी : प्रधानमन्त्रीलाई टेर्दै टेर्दैनन्, अख्तियारले भनेको १० मिनेटमै गर्छन्’
सोमबार, मंसिर २४, २०८१
स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस
सोमबार, मंसिर २४, २०८१
नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषक रहेको निष्कर्ष निकालेको छ ।
संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
सोमबार, मंसिर २४, २०८१
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ‘सङ्घीय निजामती सेवा ऐन’बारे राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल सुरू गरेको छ ।
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय
बिहीबार, मंसिर २०, २०८१
स्थानीय तह उपनिर्वाचनको परिणामबाट हौसिएको माओवादी केन्द्रले आफूहरुको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै २०८४ सालमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ ।
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, मंसिर १९, २०८१
सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
काठमाडौँ उपत्यकाका मापदण्डविपरीतका संरचना हटाउन प्राधिकरणको सूचना
बुधबार, मंसिर १९, २०८१
काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको छ ।
उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड
मंगलबार, मंसिर १८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले आफ्नो पार्टीको एजेण्डालाई अनुमोदन गरेको बताएका छन् ।

-1733980896.jpeg)
