संघीय निजामती सेवा ऐनबारे दफावार छलफल, यस्ता छन् नयाँ व्यवस्था र विशेषताहरू
सोमबार, मंसिर २४, २०८१
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय
बिहीबार, मंसिर २०, २०८१
स्थानीय तह उपनिर्वाचनको परिणामबाट हौसिएको माओवादी केन्द्रले आफूहरुको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै २०८४ सालमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ ।
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
बुधबार, मंसिर १९, २०८१
सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१
नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
काठमाडौँ उपत्यकाका मापदण्डविपरीतका संरचना हटाउन प्राधिकरणको सूचना
बुधबार, मंसिर १९, २०८१
काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको छ ।
उपनिर्वाचनबाट जनताले माओवादीको एजेण्डालाई अनुमोदन गरे : प्रचण्ड
मंगलबार, मंसिर १८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनले आफ्नो पार्टीको एजेण्डालाई अनुमोदन गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा
मंगलबार, मंसिर १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ ।
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्
मंगलबार, मंसिर १८, २०८१
साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् ।
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का
मंगलबार, मंसिर १८, २०८१
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ
उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
सोमबार, मंसिर १७, २०८१
स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार
सोमबार, मंसिर १७, २०८१
स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।

-1733722273.jpeg)
