२७औँ भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय,  यस्ताे छ नारा
२७औँ भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय, यस्ताे छ नारा काठमाडौँको कीर्तिपुर नगरपालिकामा २७औँ भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम हुने भएको छ ।
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान 
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान  सहकारी ठगीसहित अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे
रविविरुद्ध मुद्दा दर्ता भएपछि रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी आर्याललाई दिइयाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई दिइएको छ ।
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश 
रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश  देशकै कान्छा न्यायाधीशको इजलासमा रास्वपा सभापति रवि लामिछानेसहित सहकारी ठगीसम्बन्धी अभियुक्तको बयान हुने भएको छ ।
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश
आफू खुसी स्थानीय तहले शिक्षासम्बन्धी कानुन बनाउन नपाउने, यस्तो छ सर्वाेच्चको आदेश सर्वाेच्च अदालतले वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान खारेज गर्दै स्थानीय तहको एकलौटी रुपमा शिक्षासँग सम्बन्धित कानुन बनाउने कार्यलाई बन्देज गरेको छ । 
चुनाव लड्न कर्मचारीलाई कुलिङ परियड लगाउने बहसपछि के भने थानी, गौतम र परियाले ? 
चुनाव लड्न कर्मचारीलाई कुलिङ परियड लगाउने बहसपछि के भने थानी, गौतम र परियाले ?  उनीहरुले ऐनको नाम फेर्नुपर्ने, दलगत ट्रेड युनियन खारेज गरेर राष्ट्रिय ट्रेड युनियन बनाउनुपर्ने, कर्मचारीमाथि राजनीतिक हस्तक्षेप नगरी जिम्मेवार बनाउँदै गल्ती गर्नेलाई दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे ।
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक !
लोकसेवामा एकपटक भन्दा बढी समावेशी प्रतिस्पर्धामा रोक ! गण्डकी प्रदेश लोकसेवा आयोग निजामति कर्मचारीलाई जीवनमा एकपटक मात्र आरक्षणको अवसर अवसर दिनुपर्ने पक्षमा उभिएको छ ।
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री 
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी देख्दा जनतामा रक्षक आएको महसुस हुनुपर्ने बताएका छन् । 
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो 
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो  पूर्वउपप्रधान तथा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम हिनामिनाको सम्बन्धमा अनुुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति  सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ५ दिन न्यायिक हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । 
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र 
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन गरी ‘दोधारा चाँदनी नगरपालिका’ कायम गरिएको जानकारी गराएको छ । 
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ?
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ? सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । 
Weather Update