उपनिर्वाचन : ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका मनोनारायणा माझीको उम्मेदवारी घोषणा
उपनिर्वाचन : ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका मनोनारायणा माझीको उम्मेदवारी घोषणा नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा मनोनारायणा माझीको उम्मेदवारी घोषणा गरेको छ ।
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको वार्षिक प्रतिवेदनका आधारमा स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा परेका छन् । 
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण
मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ स्थानीय तहको भवन निर्माण उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धिहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान गत असोज ११ र १२ गते आएको बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न संघीय सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ । 
दशैँमा २२ स्थानीय तहका कर्मचारीले तलब पाएनन्, सामाजिक सुरक्षा भत्ता पनि रोकियो 
दशैँमा २२ स्थानीय तहका कर्मचारीले तलब पाएनन्, सामाजिक सुरक्षा भत्ता पनि रोकियो  असोज अन्तिम हुन लाग्दासमेत २२ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित नगर्दा बजेट शून्य अवस्थामा रहेका छन् ।
रंगाशाला बनाउन बुटवल उपमहानगरलाई तीन हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 
रंगाशाला बनाउन बुटवल उपमहानगरलाई तीन हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय  संघीय सरकारले रुपन्देहीको बुटवल उपहानगरलाई रंगशाला बनाउन तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । 
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलााई पद तथा गोपनीयताको शपथ गराएका छन् । 
‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’
‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’ संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन उपनिर्वाचनको कार्यतालिकाअनुसार यही असोज १० देखि १६ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम थियो । उक्त समयावधिमा उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । 
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा 
एउटै स्थानीय तहमा दुई प्रशासकीय अधिकृत, जनप्रतिनि र सेवाग्राही अन्योलमा  दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ । 
Weather Update