सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै 
सहकारी ठगीमा छलफल नै नगरी प्रधानमन्त्रीको भाषण सुनेर संसद अधिवेशन अन्त्य हुँदै  सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशनअन्त्य गर्न राष्ट्रपति समक्षसिफारिस गर्ने निर्णय गरिसकेको छ
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँ बानेश्वरमा  बस्नेछ
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस 
संवैधानिक परिषद्को बैठक बस्दै, एजेण्डा प्रधानन्यायाधीश नियुक्ति सिफारिस  केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाए
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका 
३३२ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले देखेकाे २१ उत्कृष्ट पालिका  नेपाली कांग्रेसले संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर 
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर  नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ । 
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष
उपसभामुखले राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरले आफंैले बुझेर राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ
मेयर बालेनलाई रघुजी पन्तले भने– जनताको हितमा काम गर्नुस्, हाम्रो समर्थन हुन्छ
मेयर बालेनलाई रघुजी पन्तले भने– जनताको हितमा काम गर्नुस्, हाम्रो समर्थन हुन्छ नेकपा एमालेका सांसद रघुजी पन्तले जनताको हितअनुसार राम्रो काम गरेमा एमालेको समर्थन रहने काठमाडौँ महानगरका मेयर बालेन शाहलाई बताएका छन् । 
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति 
चेक बाउन्समा कस्तो हुन्छ कारबाही ? सांसदबीच यस्तो सहमति  प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बैकिंङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलपछि सांसदबीच सहमति जुटेको छ । 
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न 
प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न  जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ
Weather Update